ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नीति तथा कार्यक्रम कस्तो आउनुपर्छ ः पूर्व गर्भनर, डा. नेपाल भिडियो


एबीसी –न्युज
१० बैशाख २०८३, बिहिबार   ११ : ५५   बजे


काठमाडौ , बैशाख १० । नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर डा. चिरञ्जीवी नेपालले आगामी वर्षका लागि नीति तथा कार्यक्रममा कृषि , पर्यटन तथा जलविद्युत जस्ता क्षेत्र प्राथमिकतामा राखिनु पर्ने बताएका छन । एविसी टेलिभिजनको कार्यक्रम एविसी वाचमा उनले यस्तो बताएका हुन । बहुमतको सरकारले आर्थिक स्थिरता र आर्थिक समृद्धिका लागि कृषि उत्पादनमा जोड दिनुपर्ने उनको भनाई छ । पर्यटन प्रवद्र्धनका लागि सरकारले आधारभुत स्रोतसाधन पहिचान गरि रोजगार सिर्जना गर्ने सक्ने उनले बताए । औद्योगिक विकासका लागि उद्यमीहरुलाई प्रोत्साहन तथा निजी क्षेत्रलाईसरकारले सहयोग गर्दे जानुपर्ने उनको भनाई छ । भारत लगायतका देशहरुसंग व्यापार घाटा सन्तुलन गरि उद्योगलाई कर छुट, विदेशी लगानीको लागि सहज वातावरण , गरिवी निवारण लगायतका क्षेत्रमा सरकारले विशेष राहतका ल्याउनुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

किसुनजी आश्रममा कांग्रेस नेताहरूको भेला, पार्टी एकताको संकल्प

आदिवासी जनजातिको अर्थपूर्ण सहभागिता राज्यको दायित्व : राष्ट्रपति पौडेल

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

किसुनजी आश्रममा कांग्रेस नेताहरूको भेला, पार्टी एकताको संकल्प

आदिवासी जनजातिको अर्थपूर्ण सहभागिता राज्यको दायित्व : राष्ट्रपति पौडेल

आर्सनलमा ब्रुनो गिमारेसको ‘ठूलो’ प्रवेश, ७५ मिलियन पाउन्डमा सम्झौता

कपिलवस्तुका पूर्वमेयर किरण सिंह तीन दिनदेखि बेपत्ता, जंगलमा मोटरसाइकल भेटियो

Saudi Arabia, Turkiye, and Pakistan Sign Landmark Mutual Defence Pact

Yemeni Government Forces Launch Counterattacks Amid Renewed Houthi Shelling of Marib

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu