ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१०० पछि १५० विकेटमा पनि सन्दीपको रफ्तार, विश्व क्रिकेटमा नयाँ इतिहास


एबीसी न्यूज
४ जेष्ठ २०८३, सोमबार   १ : ३४   बजे

काठमाडौं ४ जेष्ठ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार स्पिनर सन्दीप लामिछाने ले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडीआई) मा नयाँ विश्व कीर्तिमान बनाएका छन्।

२५ वर्षीय सन्दीप ओडीआई इतिहासमै सबैभन्दा छिटो १५० विकेट लिने खेलाडी बनेका हुन्। उनले कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान मा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्ड राष्ट्रिय क्रिकेट टोली विरुद्धको खेलमा यो उपलब्धि हासिल गरेका हुन्।

सन्दीपले ७३ ओडीआई खेलमै १५० विकेट पूरा गर्दै अस्ट्रेलियाका स्टार बलर मिचेल स्टार्क को कीर्तिमान तोडे। स्टार्कले ७७ खेलमा १५० विकेट लिएका थिए।

यसअघि पनि सन्दीपले ओडीआईमा सबैभन्दा कम खेलमा १०० विकेट लिने विश्व कीर्तिमान बनाएका थिए। उनले अफगानिस्तानका राशिद खान लाई पछि पार्दै ४२ खेलमै १०० विकेट पूरा गरेका थिए। राशिदले ४४ खेलमा उक्त उपलब्धि हासिल गरेका थिए।

यता कीर्तिपुरमा जारी लिग–२ शृङ्खलाअन्तर्गत नेपालसँगको खेलमा स्कटल्यान्ड राष्ट्रिय क्रिकेट टोली ले टस जितेर ब्याटिङ गरिरहेको छ। शृङ्खलाको पहिलो खेलमा नेपाल स्कटल्यान्डसँग पराजित भएको थियो भने दोस्रो खेलमा संयुक्त राज्य अमेरिका राष्ट्रिय क्रिकेट टोली लाई हराएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारले राष्ट्रियसभाका सांसदको सुझाव नै मान्दैन : सुवेदी

हिंसाबाट सत्ता परिवर्तनको मान्यता स्थापित हुन खोज्नु लोकतन्त्रका लागि खतराः राधेश्याम अधिकारी

सम्बन्धित

विश्वकपको हिस्सेदारी बेच्ने फिफाको प्रस्ताव फिर्ता, युईएफएद्वारा ‘खेलको जित’ भएको घोषणा

फिफा निलम्बन फुकुवा भएमा नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu