ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालेनलाई बादलको प्रश्नः राष्ट्रिय आत्मसमर्पण हो कि ? राष्ट्र स्वाभिमान ?


एबीसी न्यूज
२७ जेष्ठ २०८३, बुधबार   ५ : ३४   बजे

काठमाडौँ, २७ जेठ । नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा बादलले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को अभिव्यक्तिको सन्देश के हो भनि सोधेका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा उनले नेपालले भारतको भूमि मिचेको रहेछ भन्ने अभिव्यक्तिले संकट उत्पन्न भएको बताए । “राजनीतिक रूपमा सन्देश के हो ? राष्ट्रिय आत्मसमर्पण हो कि ? राष्ट्र स्वाभिमान हो ? प्रश्न संकटको रूपमा उपस्थित भएको छ,” उनले भने ।

उनले यो संकटको समाधान प्रधानमन्त्रीको हातमा रहेको बताए ।प्रधानमन्त्रीले बोली नसच्याउने, सभामुखले रूलिङ नगर्दा र रास्वपाका सभापतिले आफ्नो बोली सच्याउन नभनेसम्म संकट समाधान नहुने बताए ।
गल्ती नसच्चाएसम्म संघर्ष जारी राख्नुपर्ने बताए । “प्रधानमन्त्रीको राष्ट्रविरोधी अभिव्यक्ति संसद्को रेर्कबाट हटाउनुपर्छ । त्यो नहटाउँदासम्म संसद्को कारबाही अघि बढ्न सक्दैन,” उनले भने । उनले देशको स्वाधिनता मुख्य विषय भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

सम्बन्धित

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

वाग्मती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना

अमेरिका–इरानबीच सौहार्द वार्ता भइरहेको ट्रम्पको दाबी

सुनसरीमा जारी कर्फ्यु आदेश हटाइयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu