ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जति आरोप लाञ्छना लगाइए पनि पुनर्गठन अभियान सफल हुनेछ– ईश्वर पोखरेल


एबीसी न्यूज
३ असार २०८३, बुधबार   १ : ०६   बजे

काठमाडौं, ३ असार । नेकपा एमालेका नेता ईश्वर पोखरेलले जुनसुकै किसिमका बाधा व्यवधान तथा आरोप–लाञ्छना लगाइए पनि आम पार्टीपंक्ति र जनअपेक्षाअनुसार पार्टी पुनर्गठन हुने बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले एमाले पुनर्गठन भइछाड्ने विश्वास व्यक्त गर्दै शुभकामना दिएका हुन्।

एमालेलाई नयाँ स्तरमा सुदृढ र व्यवस्थित गर्न आत्म समीक्षा र पुनर्गठनको उद्देश्य राखी प्रारम्भ गरिएको अभियानको पूर्ण सफलताको कामना गर्दछु।

जुनसुकै किसिमका बाधा व्यवधान भए पनि तथा आरोप, लाञ्छना लगाइए पनि आम पार्टीपंक्ति र जनअपेक्षाअनुसार यो अभियान सफलताका साथ पूरा हुने विश्वास व्यक्त गर्दछु,’ उनले भनेका छन्।

आफ्नो धर्मपत्नी मीराको स्वास्थ्य स्थितिमा गम्भीर समस्या देखापरेको र उपचारको सिलसिलामा केही समय विशेष व्यस्त बन्नपरेकाले उक्त अभियानमा आफू सरिक हुन नपाएको उनले बताएका छन्।

एमालेमा पुनर्गठन अभियान चलिरहेको छ। कार्यदल नै बनाएर तलबाट सुझाव पनि संकलन भइरहेको छ। जेठ ३० गते बागमती र असार २ गते कोसीमा प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, प्रदेश एवम् जिल्ला पदाधिकारीबाट सुझाव लिइएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group