ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अछामलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिदै


एबीसी न्यूज
२७ चैत्र २०७४, मंगलबार   ७ : २८   बजे

अछाम, २७ चैत । अछामलाई असार मसान्तसम्म पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिने भएको छ । साँफेबगरमा सम्पन्न खोप कार्यक्रमको समिक्षा योजना सम्बन्धी दुई दिने अध्यावधिक गोष्ठिमा अछामलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्नको लागि विभिन्न कार्यक्रम सुरुवात गर्ने विषयमा छलफल भएको छ ।

अछामलाई तीन वर्ष अघि पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको थियो । तीन वटा पालिकाकाका स्वास्थ्यकर्मीलाई निर्देशन दिदै जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत झनक ढुंगानाले पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्नको लागि तयारीमा लाग्न स्वास्थ्यकर्मीलाई निर्देशन दिनुभएको छ ।

पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्नको लागि तयारी स्वरुप वैशाख महिनालाई पूर्ण खोप महिनाका रुपमा मनाईने साँफेबगर नगर स्वास्थ्य संयोजक सुरत खड्काले जानकारी दिनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत झनक ढुंगानाले जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको भएपनि केही वडामा वालवालिका खोप लगाउनबाट बन्चित भएको बताउनुभयो ।

उहाँले पूर्ण खोपयुक्त कार्यक्रमलाई प्रभावकारी बनाउनको लागि सबै स्वास्थ्यकर्मीलाई निर्देशन दिनुभएको छ । कार्यक्रममा वोल्दै उहाँले २३ महिना भित्रका सबै बालबालिकालाई खोप उपलब्ध गराउने प्रतिवद्धतासहित पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्नमा लाग्न आग्रह गर्नुभयो ।

यस्तै कार्यक्रममा वोल्दै साँफेबगर उपप्रमुख विर्मला वुडथापालले घोषणालाई प्रभावकारी रुपमा कार्यान्वयनको लागि स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभएको छ । उहाँले स्वास्थ्यकर्मीले ग्रामिण स्तरका जनतालाई दिने स्वास्थ्य सेवामा खेलाची नगर्ने आग्रह गर्नुभएको छ । यस्तै स्वास्थ्यका कर्मचारीलाई आफूखुसी विदामा नबस्ने पनि चेतावनि दिनुभयो । आम नागरिकलाई सर्वसुलभ र गुणस्तरीय सेवा उपलब्ध गराउन स्वास्थ्यकर्मीको गम्भीर ध्यानाकर्षण गराउनुभएको थियो ।

कार्यक्रममा प्रेस चौतारीका प्रदेश संगठन सदस्य पुष्पराज भट्ट, सहभागिको तर्फबाट भागेश्वर स्वास्थ्य चौकीका ईन्चार्ज शिवराज पण्डित लगायतले वोल्नुभएको थियो । नगर स्वास्थ्य संयोजक सुरत खड्काको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि साँफेबगर उपप्रमुख विर्मला वुडथापा रहनु भएको थियो । कार्यक्रमको सञ्चालन पुष्प वुढाले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group