ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायल चुनावमा नेतन्याहुलाई आइजेनकोटको चुनौती, सर्वेक्षणमा चार सिटले पछाडि


ABC NEWS
३१ श्रावण २०८३, आइतबार   ८ : ०५   बजे

काठमाडौं । इजरायलमा अक्टोबर २७ मा हुने भनिएको निर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको लिकुड पार्टीलाई पूर्वसेना प्रमुख गादी आइजेनकोट नेतृत्वको यासर पार्टीले चुनौती दिने देखिएको छ।

‘टाइम्स अफ इजरायल’को हिब्रु संस्करण ‘जमान इसरायल’ले बिहीबार सार्वजनिक गरेको नयाँ सर्वेक्षणमा आइजेनकोटको यासरले २५ सिट जित्ने अनुमान गरिएको छ। त्यस्तै, नेतन्याहुको लिकुड पार्टी २१ सिटमा सीमित हुने देखिएको छ।

यसअनुसार यासर लिकुडभन्दा चार सिटले अगाडि देखिएको छ। पछिल्ला केही हप्तामा सार्वजनिक भएका अधिकांश सर्वेक्षणले पनि यासरलाई अग्रस्थानमा देखाएका छन्। यद्यपि, ती सर्वेक्षणमा दुवै दलबीचको अन्तर निकै कम रहेको देखिएको थियो।

धेरैजसो सर्वेक्षणमा लिकुड बराबर वा यासरभन्दा एकदेखि दुई सिटसम्म मात्र पछाडि देखिएको थियो। तर पछिल्लो सर्वेक्षणमा भने यासर र लिकुडबीच चार सिटको अन्तर देखिएपछि नेतन्याहुको राजनीतिक भविष्यबारे नयाँ बहस सुरु भएको छ।

पूर्वसेना प्रमुख आइजेनकोटको पार्टीले लोकप्रियता बढाउँदै लगेमा आगामी निर्वाचनमा नेतन्याहुलाई सत्ता जोगाउन चुनौती थपिन सक्ने आकलन गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आज यी जिल्लामा आकस्मिक बाढीको जोखिम

जाजरकोटमा पहिरो: ३ जना बेपत्ता, १० घाइते

सम्बन्धित

दक्षिण कोरियाले उत्तरसँग युद्ध अन्त्य गर्न वार्ताको प्रस्ताव राख्यो

तीन इरानी पाइलटलाई कतारले बन्दी बनाएको इरानको आरोप, दोहाको खण्डन

मोदीको १३औँ स्वतन्त्रता दिवस सम्बोधन : ‘सप्तधारा’मार्फत विकसित भारत बनाउने घोषणा

होर्मुज जलडमरुमध्यलाई अमेरिकी भूभाग बनाउने ट्रम्पको दाबी, इरानको कडा जवाफ

होर्मुज जलमार्गलाई अमेरिकी क्षेत्र बनाउने ट्रम्पको दाबी, इरानको कडा प्रतिवाद

आर्कटिकमा रुस–चीन सहकार्य तीव्र, प्रतिबन्धित रुसी एलएनजी चीन पुर्‍याउन नयाँ समुद्री मार्ग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu