ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पार्टी एकता ९ गते नै हुन्छ हावा कुराको पछि नलाग्नु, : नेम्वाङ


एबीसी न्यूज
२ बैशाख २०७५, आइतबार   ४ : १४   बजे

काठमाडौं, २ वैशाख ।  नेकपा एमालेका नेता सुवास नेम्वाङले वैशाख ९ गते नै एमाले र माओवादीबीच एकता हुने दावी गर्नुभएको छ ।

९ गते एकता हुन्न भन्ने कुरालाई हावाको संज्ञा दिँदै नेम्वाङले त्यस्ता हावा कुराको पछि नलाग्न पनि नेता आग्रह गर्नुभएको छ ।संचारकर्मी संगको कुराकानीमा उहाँले बजारमा आउने अनावश्यक हल्लाका पछाडि नलाग्न आग्रह गर्नुभयो ।

९ गते त पार्टी एकता हुन्न भनेर केही नेताले भन्दै हिड्न थालेका छन नी ? नेम्वाङले भन्नुभयो, ‘जस्ले एकता हुन्न भनेको छ, यो प्रश्न उसैलाई सोध्नुहोस, अहिलेसम्म ९ गते नै पार्टी एकता हुनेमा दाँयाबाँया केही फरक परेको छैन ।’ नेताहरुको व्यस्तताका कारण बैठक बस्न ढिलाइ भएको तर ९ गते एकता रोकिने कुरा सही नभएको उहाँको भनाइ छ ।

‘प्रधानमन्त्री भारत जानुभएको थियो, बैठक बस्ने कुरै भएन, उहाँ फर्केर आएपछि बस्ने भनेको प्रचण्ड कमरेड बिरामी हुनुभयो, त्यसपछि ओली रारा जानुभयो, आइतबार उहाँ फर्कनुभएको छ, अब बैठक बस्ला अनि कुरा टुंग्याउला नी !’ नेम्वाङले भन्नुभयो, ‘२ वटा कार्यदलले प्रतिवेदन बुझाइसकेको छ । त्यो अध्ययन भैरहेको छ । जबसम्म केन्द्रिय संयोजन समितिको बैठक बसेर प्रचण्ड र ओलीले आधिकारी रुपमा बोल्दैननतव सम्म अन्यकुरा अधिकारी नहुने उहाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेनसँग सम्बन्ध चिसिएको विषयमा रविको स्पष्टीकरण : ‘व्यक्तिगत दुश्मनी होइन, विचारको मतभेद हो’

किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालत पाटनको अन्तरिम आदेश

सम्बन्धित

विदेशी मुद्राको भाउमा फेरबदल : डलर र युरो बढ्दा पाउन्ड घट्यो

प्रधानमन्त्री शाह संयुक्त राष्ट्र संघको महासभामा सहभागी नहुने

सेयर कारोबारी दिपेन्द्र अग्रवालसँग जोडिएका आफन्त र साझेदारका बैंक खाता तथा सम्पत्ति रोक्का

ब्रोकरबाट ऋण लिएर सेयर किन्न पाउने व्यवस्था ल्याउँदै सेबोन

रास्वपाले संसदीय दलको विधान संशोधन गर्न कार्यदल गठन गर्‍यो

छ वर्षदेखि जग्गा रोक्का, मुआब्जा नपाएपछि पूर्व–पश्चिम रेलमार्ग प्रभावित जग्गाधनी आक्रोशित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu