ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस इतरसमूहको भेलाको समापनमा शेखर कोइराला अनुपस्थित


ABC NEWS
३१ श्रावण २०८३, आइतबार   ५ : ५५   बजे

 

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आयोजना गरेको राष्ट्रिय भेलाको समापन सत्रमा डा. शेखर कोइराला सहभागी भएनन् । आइतबार सम्पन्न समापन कार्यक्रममा उनी अनुपस्थित रहे पनि भेलाको उद्घाटन सत्रमा भने सक्रिय रूपमा सहभागी भएका थिए ।

उद्घाटनमा सहभागी भएका कोइराला समापन सत्रमा नदेखिनुलाई कांग्रेसभित्र अर्थपूर्ण रूपमा हेरिएको छ । पछिल्लो समय संस्थापनइतर पक्षका गतिविधि आन्तरिक दबाब र शक्ति संघर्षसँगै पार्टी विभाजनको सम्भावनासम्म जोडेर चर्चा भइरहेका बेला उनको अनुपस्थितिले थप राजनीतिक चासो बढाएको हो ।

यद्यपि, कोइरालाको सचिवालयले भने उनको अनुपस्थितिलाई राजनीतिक असहमतिको रूपमा बुझ्न नहुने जनाएको छ ।

कोइरालाका सचिवालय सदस्य दिनेशचन्द्र थपलियाका अनुसार व्यक्तिगत काम परेकाले उनी समापन सत्रमा सहभागी हुन नसकेका हुन् । उनका अनुसार कोइराला भेलाको उद्घाटन सत्रमा सहभागी भएका थिए र समापनमा अनुपस्थित हुनुको अन्य कुनै राजनीतिक कारण छैन ।

भेलाले आगामी महाधिवेशनको तयारीलगायत विषयमा विभिन्न निर्णय गरेको छ । संस्थापनइतर पक्षको राष्ट्रिय भेलामा पार्टीको आगामी महाधिवेशन, नेतृत्व र सांगठनिक विषयमा समेत छलफल भएको थियो ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको पिपल्स च्वाइसमा पाँच खेलाडी मनोनित

विपद् व्यवस्थापनको तयारीमा सतर्कता अपनाउन मुख्यमन्त्री भट्टको निर्देशन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

होटल तथा रेस्टुरेन्टलाई आवश्यकताभन्दा बढी ग्यास मौज्दात नराख्न आयल निगमको आग्रह

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको पिपल्स च्वाइसमा पाँच खेलाडी मनोनित

रेडिसन होटलमा ग्यास मौज्दातबारे गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति

कैलालीका १३ स्थानीय तहमा ‘एक स्थानीय तह दुई उत्पादन’ अभियान

कोटहीमाई गाउँपालिकाको नीति, कार्यक्रम र बजेट स्वीकृत

‘तिनीहरू: इलिफेन्ट इन द फग’ टोलीले काठमाडौंमा विशेष प्रस्तुति दिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu