काठमाडौँ । साहित्यकार कुमार नगरकोटीलाई नेपाल प्रज्ञा–प्रतिष्ठानको कुलपति नियुक्त गरिएको विषय प्रतिनिधिसभामा उठेको छ। नेकपा (एमाले) की सांसद भूमिका लिम्बुले महिलाप्रतिको दृष्टिकोण र सार्वजनिक अभिव्यक्तिमाथि प्रश्न उठेको व्यक्तिलाई प्रतिष्ठानको नेतृत्वमा नियुक्त गरिएको भन्दै विरोध जनाएकी हुन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्