ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पत्रकारको प्रदेश समिति निर्वाचनमा जुट्यो सहमति


एबीसी न्यूज
४ बैशाख २०७५, मंगलबार   ४ : ३४   बजे

काठमाडौ, ४ वैशाख । नेपाल पत्रकार महासंघको वैशाख २२ गते हुने भनेको निर्वाचनमा तीन संगठन विच सहमति जुटेको छ ।
प्रदेश समितिको निर्वाचनकालागि सर्वसहमति गराउन तीन संगठन विच सहमति जुटेको हो ।

आज वसेकोे संयूक्त वैठकले पत्रकार महासंघको प्रदेश स्तरिय निर्वाचनमा सर्वसहमत रुपमा नेतृत्व चयन गर्न सहमती जुटाएको हो । बैठकमा देश भरबाट क्रियाशिल पत्रकारहरुसंग छलफल र संवादका माध्यमबाट सहमति गर्दै सहकार्य गर्ने र निर्वाचन प्रणालीलाई सर्वसहमत रुपमा सम्पन्न गर्ने प्रेस चौतारी नेपालको तर्फ बाट गणेश बस्नेत , प्रेस युनियनको तर्फबाट बद्रि सिग्देल र प्रेश सेन्टर नेपाल बाट महेश्वर दाहालले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

सहमति पत्रमा सातवटा प्रदेशमा निमार्ण हुर्ने सवै समितिमा तीन संगठनले कस्ले कुन पद लिन भन्ने समेत टुंगो बैठकले लगाई सकेको  छ ।
हेरौ कुन प्रदेशमा को संगठनलाई कुन कुन पद ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

काठमाडौंमा आज अपराह्नदेखि वर्षाको सम्भावना, बिहान बादलले ढाकियो उपत्यका

भदौ ३१ देखि पुनः सुरु हुँदै नेपालगञ्ज–पोखरा हवाई सेवा, धार्मिक पर्यटनमा बढ्यो आशा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त, सुपरीवेक्षण विभागबाट केन्द्रीय बैंकको नेतृत्व तहमा

वार्ता असफल भएको आरोप लगाउँदै ट्रम्पको इरानमाथि ‘आर्थिक युद्ध’को चेतावनी, सहयोगी देशलाई पनि प्रतिबन्धको धम्की

Spain to Relocate 500 Migrant Children From Ceuta Following Border Surge

काठमाडौंमा आज अपराह्नदेखि वर्षाको सम्भावना, बिहान बादलले ढाकियो उपत्यका

दिनमा कति कप चिया ठीक ? अत्यधिक सेवन गर्दा देखिन सक्छन् यी स्वास्थ्य समस्या

भदौ ३१ देखि पुनः सुरु हुँदै नेपालगञ्ज–पोखरा हवाई सेवा, धार्मिक पर्यटनमा बढ्यो आशा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu