ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तनहुँको छिर्कनेमा पहिरो खस्दा पृथ्वी राजमार्ग एकतर्फी अवरुद्ध


ABC NEWS
८ भदौ २०८३, सोमबार   १२ : ०५   बजे

तनहुँ । व्यास नगरपालिका–१२, छिर्कनेस्थित पृथ्वी राजमार्गमा पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध भएको छ । आइतबार साँझ करिब ७ः४५ बजे पहिरो खसेपछि राजमार्गमा यातायात प्रभावित भएको हो ।

पहिरोका कारण एकतर्फी लेनबाट सवारीसाधन सञ्चालन भइरहे पनि आवतजावतमा समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

पहिरो हटाउन डोजरलगायतका उपकरण परिचालन गरी सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी टोली परिचालन गरिएको छ भने सवारी चालकलाई सावधानी अपनाउन आग्रह गरिएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राप्रपाले मुख्यमन्त्री थापामगरलाई विश्वासको मत दिन ‘ह्वीप’ जारी गर्‍यो

परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाल बेलग्रेडमा हुने असंलग्न आन्दोलनको स्मरणसभामा सहभागी हुने

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

राप्रपाले मुख्यमन्त्री थापामगरलाई विश्वासको मत दिन ‘ह्वीप’ जारी गर्‍यो

परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाल बेलग्रेडमा हुने असंलग्न आन्दोलनको स्मरणसभामा सहभागी हुने

Gauff and Fils Claim Cincinnati Tennis Titles Ahead of US Open

Mohamed Salah Scores Twice in First Trabzonspor Start, Despite Two Disallowed Goals

Dave Marsh, Pioneering Rock Critic, Shaped Generations of Music Journalism

Pakistan Army Chief Munir Visits Iran Amidst Stalled US-Iran Negotiations

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu