ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सामसङ नेपालको मनसुन अफर : होम अप्लायन्समा २३ प्रतिशतसम्म क्यासब्याक


ABC NEWS
८ भदौ २०८३, सोमबार   ४ : ३५   बजे

काठमाडौँ । सामसङ नेपालले उपभोक्तालाई लक्षित गर्दै मनसुन अफर सार्वजनिक गरेको छ। कम्पनीले टेलिभिजन, वासिङ मेसिन तथा रेफ्रिजेरेटर खरिदमा विशेष क्यासब्याक, निःशुल्क सेवा तथा विभिन्न उपहारको व्यवस्था गरेको जनाएको छ।

प्रिमियम प्रविधि र आधुनिक घरेलु उपकरणलाई उपभोक्ताको पहुँचमा सहज रूपमा पुर्‍याउने उद्देश्यले अफर ल्याइएको कम्पनीको भनाइ छ। अफरअन्तर्गत विभिन्न होम अप्लायन्स खरिदमा २३ प्रतिशतसम्म क्यासब्याक उपलब्ध हुनेछ।

टेलिभिजन खरिद गर्ने उपभोक्ताले १२ महिनासम्म निःशुल्क नेटटिभी सब्स्क्रिप्सन प्राप्त गर्न सक्नेछन्। साथै, निश्चित उत्पादन खरिदमा निःशुल्क साउन्डबारलगायतका उपहार जित्ने अवसरसमेत रहेको कम्पनीले जनाएको छ।

वासिङ मेसिनमा २३ प्रतिशतसम्म क्यासब्याक

सामसङका ७ देखि १२ केजी क्षमताका एआई इकोबबल वासर ड्रायर, फ्रन्ट लोड, एफएटीएल (FATL) तथा एसएटीएल (SATL) वासिङ मेसिन खरिदमा २३ प्रतिशतसम्म तत्काल क्यासब्याक उपलब्ध हुने बताइएको छ।

त्यस्तै, सामसङका सिंगल डोर, डबल डोर तथा साइड–बाई–साइड रेफ्रिजेरेटर खरिदमा १७ प्रतिशतसम्म क्यासब्याक प्रदान गरिने कम्पनीले जनाएको छ।

सीमित समयका लागि अफर

सामसङ नेपालका अनुसार मनसुन अफर सीमित अवधिका लागि मात्र लागू हुनेछ। अफरअन्तर्गतका उत्पादन, छुट, उपहार तथा अन्य सर्तसम्बन्धी विस्तृत जानकारी कम्पनीको आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालमार्फत प्राप्त गर्न सकिनेछ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बादल र इन्दिराले बोलेका असंसदीय शब्द अभिलेखबाट हटाउन निर्देशन

वाग्मतीमा मुख्यमन्त्रीको नियुक्तिविरुद्ध रिट, विश्वासको मत लिने तयारीमा विवाद

सम्बन्धित

१८औँ नाडा अटो शोको तयारी अन्तिम चरणमा, ५५ ब्रान्डको सहभागिता

पुँजी बजारमा ६ खर्ब डुब्दा पनि अर्थमन्त्री बेवास्ता गरेको सांसद संग्रौलाको आरोप

कांग्रेस प्रमुख सचेतक थापा र अस्ट्रेलियाका राजदूतबीच भेटवार्ता

यूएईसँग श्रमिकका लागि प्रहरी चारित्रिक प्रमाणपत्रको प्रक्रिया सहज बनाउन मन्त्री यादवको आग्रह

जेनजी आन्दोलनमा पक्राउ परेकालाई थुनामुक्त गर्न सांसद यादवको माग

वीरगञ्जमा प्रोटोनको नयाँ सोरुम, ‘अल–न्यू इ.मास ५’ सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu