ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

 स्वास्थ्य समस्या देखिएपछि पूर्वबडामहारानी रत्न नर्भिक अस्पतालमा भर्ना


ABC NEWS
८ भदौ २०८३, सोमबार   ८ : ०५   बजे

काठमाडौं । पूर्वबडामहारानी रत्न राज्यलक्ष्मी शाह स्वास्थ्यमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा भर्ना हुनुभएको छ।

९८ वर्षीया शाहलाई आइतबार स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो।

नर्भिक अस्पतालका सूचना अधिकारी विमल बोगटीका अनुसार उहाँलाई फ्लुका कारण अस्पताल ल्याइएको हो। हाल उहाँको स्वास्थ्य अवस्था सामान्य र स्थिर रहेको अस्पतालले जनाएको छ।

“उहाँलाई फ्लु भएको कारण अस्पताल ल्याइएको हो। अहिले स्वास्थ्य अवस्था सामान्य नै रहेको छ,” बोगटीले जानकारी दिनुभयो।

उमेरका कारण देखिन सक्ने स्वास्थ्य जटिलतालाई समेत ध्यानमा राख्दै उहाँलाई चिकित्सकहरूको निगरानीमा राखेर उपचार तथा आवश्यक स्वास्थ्य सेवा प्रदान भइरहेको अस्पतालले जनाएको छ।

स्वास्थ्य अवस्था स्थिर

अस्पतालका अनुसार पूर्वबडामहारानी शाहको स्वास्थ्य अवस्था हाल स्थिर रहेको छ र आवश्यक उपचार जारी छ। उहाँको स्वास्थ्य अवस्थालाई निरन्तर निगरानीमा राखिएको अस्पतालले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निर्देशन अटेर गरी बागमती सरकारमा सहभागी तीन सांसदलाई राप्रपाले गर्‍यो पदमुक्त

 तीन सातापछि लगानी बोर्डको जिम्मेवारी सम्हालिन् नवनियुक्त सीईओ याङ्की उक्याब

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Colombian Fighters Detail Harsh Realities of Joining Ukraine’s Foreign Legion

EU Approves €6.1 Billion in New Weapons Funding for Ukraine

Algeria Prioritizes English Over French in Schools, Signaling Shift Away From Former Colonial Power

China and India Set to Resume Boundary Talks in Beijing

Xi Jinping Calls for Sustained Focus on Governance Performance

विज्ञापन बजारलाई स्वच्छ, पारदर्शी र प्रतिस्पर्धी बनाउँछौँ : सञ्चारमन्त्री तिमिल्सिना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu