ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पशु रोग नियन्त्रण विधेयकमाथि सैद्धान्तिक छलफल, कानुन प्रभावकारी बनाउने प्रतिबद्धता


ABC NEWS
९ भदौ २०८३, मंगलबार   १० : १५   बजे

काठमाडौं । विधायन व्यवस्थापन समितिको बैठकमा ‘संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफल भएको छ।

समितिको बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले विधेयकमाथि सांसद तथा सरोकारवालाबाट प्राप्त सुझावले कानुनलाई थप प्रभावकारी र व्यावहारिक बनाउन सहयोग पुग्ने बताइन्।

मन्त्री चौधरीले कानुन कार्यान्वयनका लागि विद्यमान संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन गर्नुपर्ने बताइन्। मन्त्रालयले सरोकारवालासँग यस विधेयकसहित पशु स्वास्थ्य तथा अन्य सम्बन्धित कानुनका विषयमा समेत छलफल गरिरहेको जानकारी दिइन्।

विगतमा कानुन कार्यान्वयनका क्रममा विभिन्न कमजोरी देखिएको उल्लेख गर्दै मन्त्री चौधरीले आगामी दिनमा त्यस्ता समस्या दोहोरिन नदिने गरी विधेयकलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन्।

समितिबाट प्राप्त सुझावलाई विधेयकमा आवश्यक रूपमा समेट्न मन्त्रालय प्रतिबद्ध रहेको उनले बताइन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रतिनिधिसभा बैठक आज नबस्ने, बुधबार दिउँसो १ बजे बस्ने

गण्डकी प्रदेश सरकार छाड्ने एमालेको निर्णय

सम्बन्धित

भारतीय सेनाबाट अवकाशपछि ड्रागन फ्रुटमा सफलता, वार्षिक ६० लाखसम्म आम्दानी

उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु

कुखुरापालक किसानका १२ बुँदे माग, बिचौलियाको एकाधिकार अन्त्यदेखि न्यूनतम समर्थन मूल्यसम्म

बनेपाको भिरालो फाँटमा लहलहाउँदो धानबाली

देशभर ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

काँकरभिट्टा नाकाबाट २४ अर्बभन्दा बढीको कृषिजन्य वस्तु आयात

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu