ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोसी बाढीपछि सोनु सुदको घोषणा : ‘नेपाल तिमी एक्लो छैनौ’


ABC NEWS
११ भदौ २०८३, बिहिबार   ८ : ५५   बजे

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट नेपालमा ठूलो जनधनको क्षति भएपछि बलिउड अभिनेता सोनु सुदले नेपालप्रति समर्थन जनाउँदै सहयोग गर्ने घोषणा गर्नुभएको छ।

अभिनेता सुदले बाढी प्रभावित नागरिकका लागि खाना, आश्रय र पुनर्निर्माणमा आवश्यक सहयोग उपलब्ध गराउने बताउनुभएको छ। उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत ‘नेपाल तिमी एक्लो छैनौ’ भन्दै विपद्को समयमा नेपालसँगै रहेको सन्देश दिनुभएको हो।

उहाँले लेख्नुभएको छ, ‘नेपाल तिमी एक्लो छैनौ। हामी खाना, आश्रय र पुनर्निर्माणका लागि आवश्यक साथ र सहयोग लिएर आउँदै छौँ।’

सोनु सुद यसअघि पनि विपद्का बेला मानवीय सहयोगका कारण चर्चामा आउनुभएको थियो। सन् २०२० मा कोरोना महामारीका कारण भारतमा लकडाउन हुँदा उहाँले नेपाल फर्किन चाहने नेपाली मजदुरका लागि निजी खर्चमा बस, रेल तथा विमानको व्यवस्था गर्नुभएको थियो।

त्यस क्रममा उहाँले मजदुरहरूलाई खाना तथा अन्य आवश्यक सामग्रीसमेत उपलब्ध गराउनुभएको थियो। विपद् र संकटमा परेकालाई सहयोग गर्दै आउनुभएका सुद भारतमा सामाजिक सेवाका लागि परिचित कलाकारका रूपमा समेत चिनिनुहुन्छ।

नेपालमा भोटेकोसी बाढीले ठूलो क्षति पुर्‍याइरहेका बेला सुदको सहयोग घोषणालाई मानवीय ऐक्यबद्धताको रूपमा हेरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मनसुनको न्यूनचापीय रेखा नेपाल नजिकिँदै, विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा गएका मकवानपुरका ४० जना सम्पर्कविहीन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

मनसुनको न्यूनचापीय रेखा नेपाल नजिकिँदै, विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना

प्रेमीसँग मिलेर श्रीमानको हत्या, डेढ लाखको सुपारी दिएको आरोपमा श्रीमतीसहित पाँच पक्राउ

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा गएका मकवानपुरका ४० जना सम्पर्कविहीन

Nepal Flash Floods Claim 162 Lives, Rescue Efforts Continue

Nepal Seeks Climate Justice as Vulnerable Nation Faces Mounting Impacts

इरान–ओमानबीच होर्मुज जलमार्ग व्यवस्थापनबारे नयाँ सहमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu