ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अपर त्रिशूली–३ ‘ए’ मा फसेकाको उद्धार गर्न काठमाडौँबाट डेडिकेटेड हेलिकप्टर परिचालन


ABC NEWS
१२ भदौ २०८३, शुक्रबार   ११ : ४५   बजे

सिन्धुपाल्चोक । भोटेकोसी नदीमा आएको बाढीका कारण अपर त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा फसेकाहरूको उद्धारका लागि काठमाडौँबाट डेडिकेटेड हेलिकप्टर परिचालन गरिएको छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार टनेलभित्र रहेका व्यक्तिहरूको सुरक्षित उद्धारका लागि आवश्यक सामग्रीसहितको टोली हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा पठाइएको हो। प्राधिकरणले उद्धार कार्यलाई उच्च प्राथमिकताका साथ निरन्तरता दिइरहेको जनाएको छ। टनेलभित्र रहेका व्यक्तिहरूलाई धैर्य र संयम कायम राख्न आग्रह गर्दै प्राधिकरणले आधिकारिक सूचनामा मात्र विश्वास गर्न अनुरोध गरेको छ। यसअघि बिहीबारसम्म आयोजना क्षेत्रमा फसेका ३५० जना कर्मचारी, मजदुर तथा स्थानीयवासीको उद्धार गरिएको थियो। त्यसपछि थप २ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। आयोजनामा अझै फसेकाहरूको अवस्थाबारे जानकारी लिँदै उनीहरूलाई आवश्यक राहत उपलब्ध गराउन उद्धार टोली परिचालन गरिएको छ। टनेलभित्र रहेका व्यक्तिहरूलाई सुरक्षित रूपमा बाहिर ल्याउन हेलिकप्टरसहित आवश्यक स्रोतसाधन प्रयोग भइरहेको छ। प्राधिकरणले खोजी तथा उद्धार कार्यलाई तीव्र बनाइएको जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अप्पर त्रिशूलीको टनेलबाट ३५० मजदुर तथा स्थानीयको उद्धार

भोटेकोसी नजिकको ताल फेरि फुट्यो: प्रहरीद्वारा सावधानी अपनाउन आग्रह

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

अप्पर त्रिशूलीको टनेलबाट ३५० मजदुर तथा स्थानीयको उद्धार

भोटेकोसी नजिकको ताल फेरि फुट्यो: प्रहरीद्वारा सावधानी अपनाउन आग्रह

भोटेकोसीमा बनेको ताल फुटेको खबरपछि गोसाइँकुण्ड गाउँपालिकाको सतर्कता

रसुवाका सीडीओ भन्छन्- चीनतर्फ ताल फुटेको सूचना आयो, पानीको सतह बढ्न थाल्यो

भोटेकोसी बाढी : नुवाकोटमा आफन्तको खोजीमा पुगेका परिवार, ९७७ अझै बेपत्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu