ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोरङ कारागारका कैदीबन्दीद्वारा प्रशासन र प्रजिअविरुद्ध नाराबाजी


ABC NEWS
१५ भदौ २०८३, सोमबार   ६ : २५   बजे

विराटनगर । जिल्ला कारागार मोरङका कैदीबन्दीहरूले जिल्ला प्रशासन कार्यालय मोरङ तथा प्रमुख जिल्ला अधिकारीविरुद्ध नाराबाजी गरेका छन्।

लागूऔषध कारोबारको आरोपमा आफूहरूलाई मानसिक दबाब दिने, पैसा माग्ने तथा ‘गोली हान्छु’ भन्दै धम्की दिने गरिएको आरोप लगाउँदै कैदीबन्दीहरूले आइतबार राति कारागारभित्र नाराबाजी गरेका हुन्।

कैदीबन्दीहरूले हतियारसहित प्रहरी कारागारभित्र राखिएको भन्दै विरोध जनाएका थिए। उनीहरूले यस विषयमा प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षणसमेत गराएका छन्।

नाराबाजीका क्रममा कैदीबन्दीहरूले प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङको पक्षमा समेत नारा लगाएका थिए।

कैदीबन्दीहरूले लगाएका आरोप र कारागारभित्र हतियारसहित प्रहरी परिचालन गरिएको विषयमा सम्बन्धित प्रशासन तथा सुरक्षा निकायको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चिलिमे जलविद्युत् आयोजनाको सुरुङबाट दुई शव निकालिए, ८९७ जना अझै सम्पर्कविहीन

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ७८८ पुग्यो

सम्बन्धित

भोटेकोशी बाढीमा मृत्यु भएकाको वैज्ञानिक प्रमाण सुरक्षित राखेर शव व्यवस्थापन

बागलुङमा अवैध काठ ओसारपसार गर्ने तीन जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu