मलेसिया,१२ वैशाख । नचिनेका मान्छेको समुहले छुरा हान्दा मलेसियामा एक नेपाली ज्यान गएको छ ।
क्वालालाम्पुरमा सुरक्षा गार्डका रुपमा कार्यरत झापा कन्काई नगरपालिका ६ चम्पापुरका मोहनकुमार राजबंशीलाई सोमबार राती नचिनेका मान्छेको समुहले छुरा प्रहार गरेका थिए । हत्याको कारण भने खुल्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्