बझाङ १२ वैशाख । साईपाल गाँउपालीकाको वडा नँ १ ले यार्सा गुम्वा सँङकलन कर एक महिनामा ६ लाख २५ हजार संकलन गरको छ ।
साईपाल गाँउपालीको वडा नँ १ को नरेन्द धामीको नेतृत्वमा धलौनको यार्सा सँङकलन केन्दबाट रकम सँकलन गरेको साईपाल गाँउपालीका अध्यक्ष राजेन्द धामिले बताए ।
साईपाल गाँउपालीकाले गाँउपाली भित्रका यार्सा सङकलकलाई जनही ३ सय, रुपैया लिने गरेको छिमेकी गाँउपालीकालाई ५ सय रुपैयाँ, जिल्ला भित्रका यार्सा सँङकलन कर्तालाई १ हजार रुपैया,र जिल्ला बाहिरका सँङकलन कर्तालाई २ हजार लिने गरेको वडा नँ १ का वडा अध्यक्ष गोपाल बोहाराले बताए । यार्सा सँङकलन करवाट उठेको रकमले गाँउ बिकासका लागी खर्च गरीने बोहराले बताए । बझाङ जिल्लामा बर्षेनि यार्सा सँङकलन गर्न हजारौ मानिस आउने गर्दछन ।
प्रतिक्रिया दिनुहोस्