काठमाडौं, २० वैशाख । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच ‘वान टू वान’ वार्ता सुरु भएको छ।
एकताको मिति तय गर्न पटक पटक वसेका वैठकमा निकर्षमा पुग्न नसके पछि आज पुन अध्यक्ष द्धय विच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई अध्यक्ष छलफल भईरहेको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्