ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गुल्मीका २ स्थान र चितवनको राप्ती नगरपालिकामा बम विष्फोट


एबीसी न्यूज
२२ बैशाख २०७५, शनिबार   ८ : २७   बजे
गुल्मी, २२ वैशाख  । गुल्मीका २ स्थानमा गएराति बम बिष्फोट भएको छ । जिल्लाको रुरु गाउँपालिका बलेटक्सार र रेसुङ्गा नगरपालिका सदरमुकाम तम्घासनजिकै २ वटा स्थानमा एकै समयमा बम बिष्फोट भएको हो । यता चितवनको राप्ती नगरपालिका भण्डारामा उप मेयरको घर नजिक बम विष्फोट भएको छ । शुक्रवार राती भएको विष्फोटमा उप मेयर ईमानसिङ लामाको घरको झयालको सिसाहरु फुटेको छ ।  बम पड्काउनेको खोजिकार्य तिब्र रहेको चितवन प्रहरीले जानकारी दिएको छ । पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको घर नजिकै छ एउटा वम रहेको र डिस्पोज गर्न नेपाली सेनालाई बोलाउने तयारी भएको छ ।  प्रेसर कुकर बम पड्केको हुन सक्ने प्रहरीले जानकारी दिएको छ ।

गुल्मीका प्रमुख जिल्ला अधिकारी कौशलराज शर्माले २ छुट्टा छुट्टै स्थानमा बम विस्फोट भए पनि मानवीय तथा भौतिक क्षति नभएको जानकारी दिए । रातिको समयमा बम बिष्फोट भएसँगै स्थानिय त्रसित भएका छन् ।

बम कसले विस्फोट गरायो भन्ने खुलेको छैन । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बम विष्फोट गराएको हुन सक्ने प्रजिअ शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जिसस कास्कीको समीक्षा : योजना छनोटमा देखिएका त्रुटि सुधार गर्न आग्रह

बागलुङमा बढ्दै आत्महत्या र हत्या, मानसिक स्वास्थ्यमा बेवास्ता मुख्य चुनौती

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Kathmandu Valley Local Governments Pledge Independent Waste Management Plans

Nepal’s White-Rumped Vulture Population Shows Remarkable Recovery

जिसस कास्कीको समीक्षा : योजना छनोटमा देखिएका त्रुटि सुधार गर्न आग्रह

परिवारसहित अस्ताम पुगे प्रधानमन्त्री बालेन, स्थानीय भेट्न खोजे तर सुरक्षाकर्मीले रोके

बागलुङमा बढ्दै आत्महत्या र हत्या, मानसिक स्वास्थ्यमा बेवास्ता मुख्य चुनौती

गण्डकी प्रदेश सभाको बैठक भदौ १० गते, मुख्यमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu