नेपाल प्रहरीका १६ जना एसएसपी डिआईजीमा बढुवा (नामावलीसहित)
एबीसी न्यूज
२५ बैशाख २०७५, मंगलबार
७ :
३३
बजे
काठमाडौं, २५ वैशाख । नेपाल प्रहरीका १६ जना एसएसपी डिआईजीमा बढुवा भएका छन् । बढुवा समितिको सोमबारको बैठकले जनपद प्रहरीतर्फका १६ जना एसएसपीलाई बढुवा गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस्