काठमाडौं, २५ वैशाख । राष्ट्रिय सभाको संसदीय दलको नेतामा दीनानाथ शर्मा बन्ने भएका छन् । आज मंगलबारका वसेको माओवादी संसदीय दलको बैठकले दीननाथ शर्मालाई राष्ट्रिय सभाको दलको नेता बनाउने निर्णय गरेको हो ।
बैठकले सबै प्रदेशका सांसदहरुसँग सहकार्य गरेर विकास, निर्माणको कामलाई अघि बढाउन कोर्डिनेशन कमिटी बनाउने निर्णय पनि गरिएको छ ।
त्यसैगरी कानून निर्माणको कामलाई सहज बनाउन पार्टीले कानून विभाग गठन गर्ने निर्णय पनि गरेको प्रमुख सचेतक गुरुङले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्