ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मृत्युुपछि शरीरमा आउने परिवर्तन


एबीसी न्यूज
२६ बैशाख २०७५, बुधबार   ११ : ०९   बजे

एजेन्सी । मृत्युपछि पनि मानिसका शरीरमा आउँछन् यस्ता परिवर्तन ।

मृत्युपछि मानिसको शरीरको रंग तिब्र रुपमा बद्लिन थाल्छ । सबैभन्दा पहिले रगतको प्रवाह रोकिएसँगै शरीरको रंग निलो हुन थाल्छ । त्यसपछि रगत पानीमा परिवर्तन हुँदा शरीरको रंग पहेला हुन थाल्छ ।

छालाको कोषहरु जिवित हुन्छन्

मृत्युपछि शरीरमा रक्तसञ्चार रोकिन्छ । यसबाट मष्तिस्कसम्म अक्सिजनको प्रवाह हुन पाउँदैन । त्यस्तोमा सबैभन्दा पहिले मष्तिस्कले काम गर्न छोड्छ । त्यसको बावजुत पनि छालामा रहेका केही कोषहरुले भने काम गरिरहेका हुन्छन् । केही कोषहरु केही दिनमै मर्छन् भने केही कोषहरु धेरै दिनसम्म नि जिवितै रहन्छन् ।

पाचन प्रणाली

हाम्रो शरीरमा यस्ता केही सूक्ष्म जीवहरु पाइन्छन् जुन् मृत्युपछि पनि जिवितै रहन्छन् । जसमा प्यारासाइटिक पनि हुन्छन्, जसले खानेकुरालाई पचाउन मद्यत गर्छन् । मृत्युपछि पनि यी जीवहरु जिवित रहेर काम गरिरहेका हुन्छन् । जसको कारण पेटमा ग्याँस उत्पादन हुन शुरु हुन्छ र त्यसैकारणले पनि कतिपय समयमा मृत्युपछि मानिसको पेट फुल्न थाल्छ ।

पिसाव उत्सर्जन

मानिसको मृत्युपछि पनि पिसाव उत्पादन प्रकृया चलिरहेकै हुन्छ । किनकी रक्तसञ्चार रोकिएपछि मांशपेशी कडा हुन थाल्छ । त्यसको केही समयमा जब मांशपेशी कमलो हुन थाल्छ तब पिसाव उत्सर्जनको कार्य हुन्छ । त्यसैगरी त्यतिबेला वीर्य स्राव पनि हुन थाल्छ ।

कपाल बढ्छ

केही धर्ममा मृत्युपछि मानिसको शरीरलाई जमिनमा गाड्ने गरिन्छ । अधिकांश समयमा शवको कपाल लामो भएको भन्ने सुन्ने गरिन्छ । तर यो पूर्ण रुपमा सत्य भने होइन । कपाल केही हद सम्म बृद्धि हुन सक्छ तर छाला खुम्चिन थाल्दै जाँदा कपाल लामो भएको देखिन्छ ।

नङ बढ्नु

मृत्युपछि पनि मानिसको नङ बढ्छ भन्ने कुरा पनि बाहिर आएको छ । तर यो शरीरको भित्रि भागमा भएको परिवर्तनका कारणले नभई छाला खुम्चिदै जाँदा बढ्दै गएको जस्तो देखिन्छ, कपाल जस्तै ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रश्नकर्तासँग विवादमा रास्वपा सांसद केपी खनाल, ‘हाल्छु, जाक्दिन्छु’ भनिएको भिडियो सार्वजनिक

माईतीघरमा विद्यार्थीको सरकारमाथि व्यङ्ग्य – ‘पहुँच भए खाऊ युवा, स्वकीय सचिव खाऊ ! लोकसेवा भिड्ने भए छैन जाऊ !’

सम्बन्धित

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिने सरकारको निर्णय

इन्स्टाग्राममा बाल यौन दुर्व्यवहार सामग्रीको विज्ञापन! बीबीसीको अनुसन्धानपछि मेटामाथि गम्भीर प्रश्न

प्रधानमन्त्रीको धार्मिक झुकावपछि सेनापतिको अध्यात्म मोह चर्चामा, परम्परा कि नयाँ संकेत ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu