ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गायक राजेश पायल रार्इले सार्वजनिक गरे अाफ्नाे मायालु


एबीसी न्यूज
२६ बैशाख २०७५, बुधबार   ५ : ४२   बजे

काठमाडाैँ । कहिले विवाह गर्ने भन्ने प्रश्नलार्इ नयाक राजेश हमालले झेले पछि बाँकी रहेकाे नाम थियाे गायक राजेश पायल रार्इ ।

रार्इ इज किङ नामले  नेपाली गीत संङ्गितकाे क्षेत्रमा प्रख्यात रार्इले साेमबार अाफ्ना लाखाैँ फ्यानका लागि मायालु सार्वजनिक गरेका छन् । उनकै शब्दमा उनकी मायालुकाे नाम सन्ध्या चाम्लिङ रार्इ हाे  ।

सन्ध्याकाे अंगालाेमा बाँधीएका राजेशले क्यामेरालार्इ हेर्दै मायालुलार्इ चुम्बन गर्ने खाेजे जस्ताे उनले सार्वजनिक गरेकाे फाेटाेले जनाउँदछ । उनले सन्ध्या अाफ्नाे  मायालु भएकाे पनि बताएका छन् । राजेशका सयाैँ फ्यानहरूले अहिले उनलार्इ बधार्इ दिर्इ रहेका छन् । सन्ध्या काे हुन् ? के गर्छिन ? राजेसंग उनकाे सम्बन्ध कस्ताे हाे भन्ने तमाम जिज्ञासा यथावत रहे पनि उनी राजेशकाे मायालु भएकाे राजेशले नै सार्वजनिक गरेका छन् ।

 साभार – nepaljournal.com / online

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group