ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज भारतिय प्रधानमन्त्रीको कार्यतालिका के छ ? बिहान १० बजेपछि चाबहिल, गौशाला, एयरपोर्ट लगायतका ठाउँमा यातायात प्रभावित हुने


एबीसी न्यूज
२९ बैशाख २०७५, शनिबार   ८ : २०   बजे

काठमाडौं, २९ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ओहोरदोहोर गर्ने बेला आज पनि काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा यातायात प्रभावित हुने भएको छ ।
बिहान मोदी मुुक्तिनाथ जाने बेला बौद्ध, चाबहिल, एयरपोर्ट लगायतका सडकमा गाडी चलाउन रोक लगाइएको थियो । मोदी मुक्तिनाथबाट काठमाडौं फर्किएलगत्तै बिहान १० बजेपछि पनि चाबहिल, गौशाला, एयरपोर्ट लगायतका ठाउँमा यातायात प्रभावित हुनेछन् ।

त्यस्तै दिउँसो पौने ३ बजे काठमाडौ महानगरपालिकाले गर्ने नागरिक अभिनन्दन कार्यक्रममा उहाँ सहभागी हुनेबेला रत्नपार्क, भृकुटीमण्डप, जमल, लैनचौर, महाराजगंज, चाबहिललगायतका सडकमा गाडी प्रभावित हुने ट्राफिक प्रहरीले जनाएको छ ।

यस्तै बेलुका ४ बजे मोदी स्वदेश फर्कने समयमा भद्रकाली, माइतीघर, बानेश्वर, तीनकुने, सिनामंगल, एयरपोर्टलगायतका सडकमा पनि गाडी प्रभावित हुने ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गरिमालाई न्याय दिनु सरकारको पहिलो प्राथमिकता हो : गृहमन्त्री गुरुङ

रास्वपा दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि बनेको छ : झलनाथ खनाल

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

गरिमालाई न्याय दिनु सरकारको पहिलो प्राथमिकता हो : गृहमन्त्री गुरुङ

रास्वपा दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि बनेको छ : झलनाथ खनाल

एआईदेखि हेली उद्धारसम्म : गण्डकीको स्वास्थ्य सेवामा देखिएको दशकको फड्को

DR Congo Receives First Shipment of Ebola Vaccine Amid Surging Outbreak

Pakistan’s PTI Files Contempt Petition Over Imran Khan’s Hospital Transfer

Putin Addresses United Russia Congress Ahead of Parliamentary Election

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu