काठमाडौं, २९ वैशाख । नेपाली कांग्रेस र माओवादी नेताहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । माओवादी अध्यक्ष प्रचण्डले भारतीय प्रधानमन्त्री मोदीलाई भेटवार्ता गरेका छन् । दुबै भेटमा आपसी हित र द्वीपक्षीय सम्वन्धलाई अझ बलियो बनाउने विषयमा छलफल भएको नेताहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्