ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हतियारसहित नेपाल प्रवेश गरेका भारतीय प्रहरी पक्राउ


एबीसी न्यूज
२९ बैशाख २०७५, शनिबार   ३ : २१   बजे

कपिलवस्तु, २९ वैशाख  । कूटनीतिका नियम मिचेर नेपाल प्रवेश गर्ने भारतीय प्रहरीका सब–इन्स्पेक्टरसहित ३ जना भारतीय प्रहरी पक्राउ परेका छन् ।

शुक्रबार कृष्णनगर बजारबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भारतको बलरामपुर जिल्ला पचपेडवा थानाका सब–इन्स्पेक्टर डीएस चर्तुवेदी, कस्टेवल नासिर हुसेन र कस्टेवल कोमललाई शुक्रबार पक्राउ गरिएको हो । उनीहरु कृष्णनगर भन्सार सीमा नाका हुँदै नेपाल प्रवेश गरेका हुन् ।

शुक्रबार दिउँसो ४ बजे कृष्णनगर बजारबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उनीहरुलाई हतियारसहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरी उपरीक्षक भगवान मल्लले जानकारी दिनुभयो ।

नेपाली सुरक्षाकर्मीहरुको नियन्त्रणमा रहेका उनीहरुलाई शुक्रबार राति १०ः३० बजे भारतीय प्रहरी अधिकारीको जिम्मामा छाडिएको छ । भारतीय पक्षको दवावका कारण पक्राउ परेका उनीहरुलाई रातारात सुटुक्क छाडिएको छ ।

कूटनीतिक मर्यादा विपरित हतियारसहित भारतीय प्रहरी नेपाल प्रवेश गर्नु अत्यन्त गम्भीर विषय रहे पनि यसलाई स्थानीय प्रशासनले भने निकै सहज ढंगबाट लिएको छ । भारतीय सुरक्षाकर्मीहरु हतियारसहित कृष्णनगर सीमा नाकाबाट भित्रिँदा समेत सीमा नाकामा खटिएका सुरक्षाकर्मीहरुलाई पत्तो नचल्नुले सीमा क्षेत्रको सुरक्षा अवस्था निकै फितलो रहेको कृष्णनगरका सर्वसाधारणहरु बताउछन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गरिमालाई न्याय दिनु सरकारको पहिलो प्राथमिकता हो : गृहमन्त्री गुरुङ

रास्वपा दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि बनेको छ : झलनाथ खनाल

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

गरिमालाई न्याय दिनु सरकारको पहिलो प्राथमिकता हो : गृहमन्त्री गुरुङ

रास्वपा दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि बनेको छ : झलनाथ खनाल

एआईदेखि हेली उद्धारसम्म : गण्डकीको स्वास्थ्य सेवामा देखिएको दशकको फड्को

DR Congo Receives First Shipment of Ebola Vaccine Amid Surging Outbreak

Pakistan’s PTI Files Contempt Petition Over Imran Khan’s Hospital Transfer

Putin Addresses United Russia Congress Ahead of Parliamentary Election

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu