दुईदिने नेपाल भ्रमण सकेर भारतीय प्रधानमन्त्री मोदी फिर्ता
abc
काठमाडौं २९ वैशाख, । नेपालको दुई दिने राजकीय भ्रमण पुरा गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फर्किएका छन् । उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विदाइ गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्