ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुर्घटना अपडेट : मृतकको संख्या ६ पुग्यो, बस काटेर शव निकालियो


एबीसी न्यूज
३० बैशाख २०७५, आइतबार   ८ : ३२   बजे

प्युठान ३० वैशाख ।  कञ्चनपुरको महेन्द्रनगरबाट प्यूठानको खलंगाका लागि छुटेको बस दुर्घटना परी मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

ना ४ ख १८७६ नं. को रात्री बस भालुवाङ–प्यूठान सडकखण्ड अन्तर्गत प्यूठानको सरुमारानी गाउँपालिका वडा नं.४ स्थित पाकुरी भन्ने स्थानमा दुर्घटना परेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

बस काटेर शव निकालिएको छ । दुर्घटनाका बारेमा अाइतबार बिहान ३ बजे जानकारी अाएपछि जिल्ला प्रहरी कार्यालय प्यूठानका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलको कमाण्डमा ४० जनाको टोली घटनास्थलमा खटिएको छ । विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा चालक कैलालिका बिर बहादुर थारु ,कर्णाली चिसापानीकि सरिता चन्द र प्यूठान गौमुखी १ अर्खा निवासी १७ बर्षिया हिरा टोमटा रहेको खुलेको छ । २ जना मृतककाे सनाखत वाकि छ ।

गम्भीर घाइते ४ जनालाई उद्दार गरी बुटवल र अन्य २१ जना घाइतेलाई जिल्ला अस्पताल बिजुवार प्यूठानमा उपचारको लागि पठाईएको छ । सडकमा पानी रहेको र चिप्लो भएका कारण बस दुर्घटनमा परेको अनुमान गरिएको छ ।

घाइतेकाे नामावली

शशिराम जैसी

भावना जैसी

प्रकाश दाहाल
शिवबहादुर बिक
सपना बिक
ताराबहादुर बिक
थमजित बिक
जगदिश
इश्वर खड्का
प्रकाश साउद
शेरबहादुर बिक
सपना बिक
सुस्मा चौधरी
हेम केसी
सुशील राना मगर
राजेन्द्र प्रसाद तिमिल्सिना
तकमान खड्का
विजु बिक
गोमा गिरी
वसन्त अधिकारी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

काठमाडौं महानगरले ९२ निजी विद्यालयको स्वीकृति रद्द गर्ने प्रक्रिया अघि बढायो

राहत शिक्षकले सेवा सुविधा नबढाए आन्दोलन गर्ने चेतावनी

सम्बन्धित

वनका रुख काटेको दृश्य वन विनाश होइन, ‘वन सम्वर्धन प्रणाली’को एक चरण

झापामा १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा ४० वर्षीय पक्राउ

गरिमा चौधरी हत्याकाण्डको विरोधमा बुटवलमा प्रदर्शन, दोषीलाई कडा कारबाहीको माग

अनुदानको युरिया वीरगञ्ज पठाएर कालोबजारी गरेको आरोपमा तीन पक्राउ

चितवनमा बस र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु

झापामा १८ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा ४० वर्षीय पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu