ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आईपीएलको पाँचौ ‘उत्कृष्ट बलर’ सन्दीप लामिछाने


एबीसी न्यूज
८ जेष्ठ २०७५, मंगलबार   ६ : १६   बजे

जेठ ७ – नेपालका क्रिकेटर सन्दीप लामिछाने आईपीएल क्रिकेटको बलिङ इकोनोमीमा पाँचौ नम्बरमा पुगेका छन् ।

तीन खेलबाट ६ दशमलव ८३ को इकोनोमीसहित सन्दीप पाँचौ नम्बरमा परेका हुन् । सन्दीपले ३ खेलका १२ ओभरबाट ८२ रन दिएका थिए । आफ्नो पहिलो खेलपछि तेश्रो स्थानमा र दोश्रो खेलपछि पहिलो नम्बरमै पुगेका सन्दीप तेश्रो खेलमा ३६ रन दिएपछि केही तल झरेका हुन् ।

इकोनोमीका आधारमा चेन्नईका लुङ्गी एन्गिडी पहिलो नम्बरमा छन्  । उनको इकोनोमी ६ दशमलब ३१ छ । दोश्रो नम्बरमा राजस्थानका इश सोधी, तेश्रोमा राजस्थानकै  डी आर्की शर्ट र चौथोमा हैदराबादका सन्दीप शर्मा छन् ।

बलिङ औसतमा पनि पाँचौ

बलिङ औसतका आधारमा पनि सन्दीप पाँचौ स्थानमै छन् । ३ खेलबाट ५ विकेट लिएका उनको औसत १६ दशमलब ४० छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अविरल वर्षाले देशभरका मुख्य राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा अवरुद्ध

विशेष कारणले राष्ट्रिय सभा बैठक स्थगित, साउन २७ गते बस्ने

सम्बन्धित

आगोको धुवाँबीच ‘पदक राजनीति’? संकटकै बेला गण्डकी खेलकुद परिषद्को विवादास्पद निर्णय

आइसिसीले सार्वजनिक गर्‍यो २०२७ एकदिवसीय विश्वकपको मिति, नेपालको विश्वकप यात्रा अझ कठिन

 एसियाली खेलकुदमा नेपालका १३६ खेलाडी, २२ खेलमा प्रतिस्पर्धा गर्ने

खर्बपति मेस्सी: पाँचतारे होटलदेखि फुटबल क्लबसम्मका मालिक, कहाँ कहाँ छ लगानी ?

एन्फामाथिको फिफा प्रतिबन्ध कसरी हट्छ ? भारतदेखि पाकिस्तानसम्मका अनुभवले देखाएको नेपालको बाटो

एन्फामाथिको फिफा प्रतिबन्ध कसरी हट्छ ? भारतदेखि पाकिस्तानसम्मका अनुभवले देखाएको नेपालको बाटो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu