ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सन्दिप लामिछानेलाई पोखरामा सम्मान


admin
१३ जेष्ठ २०७५, आइतबार   ५ : ०१   बजे

पोखरा, १३ जेठ । क्रिकेटर सन्दिप लामिछानेलाई अटो व्येज प्रालि र प्रतिभा माबि पोखराले सम्मान गरेको छ ।

पोखरामा आईतबार आयोजित सम्मान कार्यक्रममा ईण्डियन प्रिमियर लिगमा राष्ट्रको शिर उचो बनाउने गरी सानदार खेल प्रस्तुत गरेको भन्दै ४ नं प्रदेशका सामाजिक बिकास मन्त्री तथा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष नरदेबी पुनले सम्मान गरेका हुन् । लामिछानेलाई दोसल्ला, सम्मानपत्र तथा नगद रु १ लाख सहित सम्मान गरीएको हो ।

सोही अबसरमा बोल्नुहुदै मन्त्री नरदेबी पुनले खेलाडीहरुको लागि आवश्यक पर्ने बाताबरण तथा निति नियम बनाउने प्रकृयामा रहेको बताउनुभयो ।

सन्दिप लामिछाने एक उदाहरणिय गहना रहेको भन्दै देशको शिर उचो बनाउन मद्दत पुग्ने भएकाले उनलाई उचित सम्मान तथा प्रोत्साहान दिनुपर्ने बताउनुभयो ।

सोही क्रममा सम्मान ग्रहण गर्दे सन्दिपले आफुलाई गरेको सम्मान आफुले सोच भन्दा बढि भएको भन्दै खुशी ब्यक्त गरे । उनले बिद्यार्थीहरुलाई खेल सँगै पढाईलाई बढि निरन्तरता दिनुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देशभर फेरि वर्षाको सक्रियता, पहाडमा पहिरो र तराईमा बाढीको जोखिम

 अनलाइन सरुवा प्रणालीबाट दुर्गम–सुगममा सन्तुलन खोज्दै सरकार

सम्बन्धित

आगोको धुवाँबीच ‘पदक राजनीति’? संकटकै बेला गण्डकी खेलकुद परिषद्को विवादास्पद निर्णय

आइसिसीले सार्वजनिक गर्‍यो २०२७ एकदिवसीय विश्वकपको मिति, नेपालको विश्वकप यात्रा अझ कठिन

 एसियाली खेलकुदमा नेपालका १३६ खेलाडी, २२ खेलमा प्रतिस्पर्धा गर्ने

खर्बपति मेस्सी: पाँचतारे होटलदेखि फुटबल क्लबसम्मका मालिक, कहाँ कहाँ छ लगानी ?

एन्फामाथिको फिफा प्रतिबन्ध कसरी हट्छ ? भारतदेखि पाकिस्तानसम्मका अनुभवले देखाएको नेपालको बाटो

एन्फामाथिको फिफा प्रतिबन्ध कसरी हट्छ ? भारतदेखि पाकिस्तानसम्मका अनुभवले देखाएको नेपालको बाटो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu