काठमाडौं, १४ जेठ । प्रेस काउन्सिल नेपालले २७ वटा आमसञ्चार माध्यमलाई (कालो सूची) मा रोखेको छ ।
सोमबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै प्रेस काउन्सिलले पत्रकार आचारसंहिता २०७३ को पालना नगर्ने र काउन्सिलको निर्णय एवंम निर्देशन अवज्ञा गर्ने मिडियालाई कालोसूचीमा राखेको छ।
काउन्सिलले सार्वजनिक गरेको चालु आर्थिक वर्ष ०७४ साउनदेखि ०७५ जेठ ९ गतेसम्म कालो सूचीमा पर्ने पत्रकार र मिडियामा अन्नपूर्ण पोष्ट दैनिक देखि माउन्टेन टेलिभिजन, सेतोपाटी डटकम, नेपाल समाचारपत्र दैनिक, काठमाडौं टुडे डटकम लगायत छन् ।
कालो सूचीमा पर्ने मिडियाको नामावली:
प्रतिक्रिया दिनुहोस्