काठमाडौं, २० जेठ । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीमा जनपथ प्रहरी समूहतर्फ प्रहरी उपरिक्षकमा रिक्त २८ पदका लागि बढुवा सिफारिस गरेको छ। शनिबार बसेको बढुवा समितिको बैठकले जनपथ प्रहरी समूहतर्फको प्रहरी नायव उपरीक्षकलाई सोही समूहको प्रहरी उपरिक्षकमा बढुवा सिफारिस गरेको हो।
प्रतिक्रिया दिनुहोस्