ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यटनमन्त्री अधिकारीको १०० दिने कार्ययोजना ९७ प्रतिशत सम्पन्न (भिडियोसहित)


एबीसी न्यूज
२७ जेष्ठ २०७५, आइतबार   ४ : ३४   बजे

काठमाडौं, २७ जेठ । नागरिक तथा पर्यटन उडड्यन मन्त्री रविन्द्र अधिकारीले एक सय दिनमा गर्ने कार्यक्रम सार्वजनिक गरेका कामहरु मध्य ९७ प्रतिशत सम्पन्न गरेको बताए । अधिकारीले सय दिने कार्यक्रमको घोषणा गर्दै त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट मात्रै उडान भर्दा लामो समयसम्म होल्ड गर्नु पर्ने अवस्था रहेको भन्दै अब क्षेत्रीय तहबाट उडाउने तयारी गरेको बताए ।

काठमाडौंबाट मात्र उडान भर्दा जहाजको चाप धेरै हुने भएकाले क्षेत्रीय तहबाट उडाउन गृहकार्य सुरु भएको बताएको छ । पर्यटन मन्त्री अधिकारीले मुलुक आर्थिक विकाश समृद्धि तर्फ लम्केको बताएका छन् । एविसी टेलिभिजनको कार्यक्रम आउट लुकमा शुभशंकर कंडेल संग कुराकानी गर्दै मन्त्री अधिकारीले नेपालमा पर्यटन क्षेत्रको विकाश गर्न नेपाल सरकारबाट स्वीकृत प्राप्त नेपालको राष्ट्रिय पर्यटन रणनितिक योजना २०१६–२०२५ को कार्यन्वयन गर्दै स्थानीय स्तरमा पर्यटनको लाभ जनताले प्राप्त गर्ने गरी रोजगारीको अवसर सिर्जना गर्ने लगायतका निवारणमा टेवा पुग्ने बताएका छन ।

नेपालमा पर्यटनको सम्भाबना प्रचुर मात्रामा रहे पनि यसलाई विकाश गर्न नसक्दा लाभ लिन नसकेको मन्त्री अधिकारीको भनाई रहेको छ ।

नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान कूल ग्राहस्थ उत्पादनको २५ प्रतिशत पुर्याउने गरी काम गर्ने, नेपालमा आउने विदेशी पर्यटकको संख्या कम्तीमा १५ लाख पुर्याउने लक्ष्य सहित भ्रमण वर्ष २०२० स्वीकृत भएको जनाएको छ । यसका लागि सरकारले हवाई यातायातलाई थप सुरक्षित, व्यवस्थापन र भरपर्दो बनाउने भएको छ । त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलको स्तरोन्नती, गौतमबुद्ध र पोखरा क्षेत्रीय अन्तराष्ट्रिय बिमानस्थलको निर्माणकार्यलाई तिब्रता दिने भएको छ ।

मन्त्री अधिकारीको १०० दिन सय दिने कार्यक्रम भित्र त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलको सुधार, राष्ट्रिय गौरबको आयोजनाहरुको प्रभाबकारी कार्यान्वयन, भूकम्पबाट क्षतिग्रस्त सम्पदाहरुको पुननिर्माण, नीतिगत तथा कानूनी सुधार लगायतका १ सय १० कार्यक्रम रहेका थिए ।

भिडियो

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मकवानपुरमा तरकारी बोकेको ट्रक १०० मिटर तल खस्यो, एक जनाको मृत्यु

सरकारसँगै डराइरहेका छन् व्यवसायी …

सम्बन्धित

संस्थागत बन्धक : व्यक्तिकेन्द्रित निरंकुशताको खतरा

कोही किन ‘आत्महत्या’ वा ‘आत्मदाह’जस्तो अतिवादी बाटो रोज्छन् ?

अमेरिकी स्वतन्त्रता घोषणापत्रको २५०औँ वर्षगाँठ: विचार, समानता र लोकतन्त्रको अधुरो यात्रा

बहुचर्चित ‘थ्युसिडाइड्स ट्र्याप’ के हो? किन भूराजनीतिक अध्ययनको सामान्य शब्दावली बन्दैछ ?

अक्ष शक्तिभन्दा खराब: अमेरिकी विरोधीहरूको अनौपचारिक गठबन्धन किन खतरनाक छ ?

अमेरिकालाई बदल्ने पाँच शब्दहरू

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu