काठमाडौं , ३० जेठ । नक्कली नोटसहित पक्राउ परेका चलचित्र निर्देशक माधव वाग्ले पूर्वक्षका लागि जेल चलान भएका छन् ।
जिल्ला अदालत काठमाडौंले तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । बाग्लेसगै सुजित तामाङ र महेन्द्र बोगटीलाई केन्द्रीय कारागारमा राखिएको छ ।
साढे २ करोड भन्दा बढी नक्कली नोटसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्