ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हेलम्बु गाउँपालिका -६ का वडाअध्यक्ष पक्राउ


एबीसी न्यूज
३० जेष्ठ २०७५, बुधबार   ८ : ४१   बजे

३० जेठ, सिन्धुपाल्चोक । नक्कली बाबु खडा गरी नेपाली नागरिकता प्रमाण-पत्र सिफारिस गरेको आरोपमा हेलम्बु गाउँपालिका -६ साविकको इचोकका वडाअध्यक्ष खेतनाथ घिमिरे पक्राउ परेका छन् ।

मेलम्ची नगरपालिका-१० ज्यामिरे निवासी खुसी तामाङलाई नक्कली बाबु बनाएर हेलम्बु गाउँपालिका-६ इचोकबाट नागरिकता सिफारिस गरिएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । नक्कली बाबु खडा गरेर खुसी तामाङलाई स्थानीय आशाराम तामाङमार्फत वडा अध्यक्ष घिमिरेले नागरिकता सिफारिस दिएका थिए । नागरिकता सिफरिस पछि आशाराम दाइ बनेरै खुसीको नागरिकतासमेत बनाएको प्रहरीले जानकारी दिएको छ ।

नक्कली नागरिकता बनाएपछि उनीहरु दुवै जनालाई काठमाडौंको बौद्धमा प्रहरीले पक्राउ गरेर सिन्धुपाल्चोक पठाएको सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी मोहनप्रसाद पोखरेलले जानकारी दिए ।

खुसी तामाङको बाबुको नाम बिर्खबहादुर तामाङ हो तर नागरिकतामा भने आशारामको बाबुको नाम बिरबहादुर राखेर नागरिकता लिएकी थिइन् ।

जेठ ११ गते जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकबाट २४-०१-७५-०१०३५ नम्बरको नागरिकता प्रमाण-पत्र लिएर सोही दिन नै राहदानीको सिफारिस समेत लिएको प्रहरीले जानकारी दिएको छ । खुसीले केन्द्रीय राहदानी विभागबाट राहादानीसमेत बनाइसकेकी थिइन ।

नक्कली दाइ बनेर नागरिकता सिफारिस गरेका आशारामको परिवारले आफ्नो परिवारको सदस्य भएर नागरिकता बनाएको थाहा पाएपछि प्रहरीलाई खबर गरेपछि प्रहरीले दुवैलाई नियन्त्रणमा लिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

त्रिभुवन विमानस्थलबाट ७२ लाखभन्दा बढीको भन्सार छलीको सामान बरामद, चिनियाँ नागरिक पक्राउ

छातीमा दुखाइ भएपछि सभामुख अर्याल अस्पताल, स्वास्थ्य परीक्षणपछि घर फर्किए

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Socialist Leaders’ Backgrounds Scrutinized As Movement Gains Traction

State and Local Policies Can Revitalize US Unions, Advocates Say

नेपालगञ्ज विमानस्थललाई पश्चिम नेपालको प्रमुख पर्यटकीय प्रवेशद्वार बनाउने नाट्टाको संकल्प

त्रिभुवन विमानस्थलबाट ७२ लाखभन्दा बढीको भन्सार छलीको सामान बरामद, चिनियाँ नागरिक पक्राउ

छातीमा दुखाइ भएपछि सभामुख अर्याल अस्पताल, स्वास्थ्य परीक्षणपछि घर फर्किए

केत्तुके बजार र सिद्धिचरण लोकमार्गको तस्बिर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu