ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवनलाई हरेक क्षेत्रबाट भयमुक्त समाज निमार्ण गर्छू – एसपी राठौर


एबीसी न्यूज
२ असार २०७५, शनिबार   ४ : ५८   बजे

चितवन, २ असार । स्थानीय क्षेत्रको शान्ति सुरक्षालाई बलियो बनाउन नेपाल प्रहरीले ‘टोल–टोलमा प्रहरी’ अभियान शुरु गरेको छ ।
समुदाय र प्रहरीबीच बलियो साझेदारी बनाइ अपराध र अपराधजन्य समस्याको पहिचान गरि रोकथाम गर्ने उद्देश्य सहित अभियान सुरु गरिएको छ ।

उक्त अभियान सञ्चालन गर्नको लागि जिल्ला प्रहरी कार्यालय चितवनले कार्ययोजना निर्माण गरि समुदायसँग मिलेर प्रत्यक्ष रुपमा लागु औषध, महिला हिंसा, विभिन्न अपराधिक क्रियाकलापालाई नियन्त्रणमा अगाडि बढ्ने जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले बताए ।

समाजलाई शान्त, सुरक्षित र भय रहित बनाउन तथा समाजमा रहेका समस्याहरु पहिचान गर्दै प्रहरी र जनता मिलेर समाधान गर्ने टोलटोलमा प्रहरी अभियानको उद्देश्य रहेको उपरिक्षक राठौरले जानकारी दिए ।

उक्त कार्यक्रमा राठौरले चितवनलाई हरेक क्षेत्रबाट हुने अपराधिक क्रियाकलापलाई रोक्ने र हरेक टोल वस्ती समाजलाई भय मुक्त राख्न आफुले सक्दो प्रयास गर्ने बताएका छन् ।

टोल टोलमा प्रहरी अभियानको लागि भरतपुर महानगरपालिकाको एउटा वडालाई पाँच भागमा बाँडेर प्रहरी परिचालन गर्ने तयारी छ । त्यस्तै, नगरपालिकाको एउटा वडालाई तीन भाग, गाउँपालिकाको एउटा वडालाई दुई भागमा विभाजन गरेर प्रहरी परिचालन गर्दै नागरिकसँग सहकार्य गरेर समाजलाई अपराध मुक्त बनाउने तयारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख राठौरको कार्य योजना रहेको छ ।

उनिले कार्यभार समालेपछि जिल्लामा विभिन्न खाले अपराधमा न्युनिकरण हुन थालेको स्थानिबासीहरुले बताउछन् ।  राठौर विभिन्न जिल्लामा रहदा समाजमा हुने विभिन्न विकृति तथा अपराध न्यूनिकरणगर्न सफल रार्ठौर आफ्नो कार्यक्षेत्रमा निष्ठापूर्वक जिम्मेवारी बहन गर्ने उनि चितवन पुगेपछि अपराधका घटनामा कमि आउन थालेको स्थानिय बासी बताउछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group