ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वकपमा आजका खेलः कुन बेला कुन ?


एबीसी न्यूज
३ असार २०७५, आइतबार   १२ : ५७   बजे

काठमाडौं ३ असार । रुसमा जारी विश्वकप फुटबल २०१८ अन्तर्गत आज तीनवटा खेल हुँदैछन् । पहिलो खेलमा समूह ई मा रहेको कोस्टारिकाले सर्बियासँग प्रतिस्पर्धा गर्दैछ । यो खेल नेपाली समय अनुसार बेलुका पौने ६ बजे समारामा रहेको समारा एरिनामा हुने भएको छ ।

त्यसैगरी दोस्रो खेलमा साबिक विजेता जर्मनीले मेक्सिकोसँग प्रतिस्पर्धा गर्नेछ । समूह एफ अन्तर्गतको यो खेलमा नेपाली समय अनुसार राति पौने ९ बजे मस्कोमा रहेको लुज्निक रंगशालामा हुने भएको छ ।

यस्तै आजको अन्तिम खेलमा पाँच पटकको विश्व विजेता ब्राजिलले स्वीट्जरल्याण्डको सामना गर्दैछ । समूह ई अन्तर्गतको यो खेल रोस्तोभ एरिनामा नेपाली समय अनुसार राति पौने १२ बजे सुरु हुनेछ ।

आज हुने तीन खेलमध्ये जर्मनी र मेक्सिको तथा ब्राजिल र स्वीटजरल्याण्डबीचको खेल निकै नै रोमान्चक हुने अनुमान गरिएको छ । ब्राजिल र जर्मनीलाई यो विश्वकपको उपाधि दाबेदारको रुपमा हेरिएको छ । पाँच पटकको विश्व विजेता ब्राजिल छैटौं पटक उपाधि अाफ्नाे पाेल्टामा पार्ने तयारीमा छ । ब्राजिलले पछिल्लाे पटक सन २००२ को विश्वकप जितेको थियो ।

ब्राजिलको टोलीमा नेइमार, सिल्भा लगायत युवा टोलीको उत्साह विश्वमै चर्चामा छ । त्यस्तै २० औं संस्करणको विजेता जर्मनीले पनि चार पटक विश्वकप जितिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपका १० कान्छा गोलकर्ता: पेलेदेखि लामिन यमलसम्मको ऐतिहासिक सूची

न्यूजिल्यान्डलाई हराउँदै इजिप्ट समूह ‘जी’ को शीर्ष स्थानमा

विश्वकप–२०२६ : उत्कृष्ट पुनरागमन गर्दै इजिप्ट ३–१ ले अगाडि

विश्वकप–२०२६ : पहिलो हाफमा न्युजिल्यान्डको अग्रता

विश्वकप २०२६ : स्पेनको गोलवर्षा, इरानले बेल्जियमलाई रोक्यो, केप भर्डेले उरुग्वेलाई स्तब्ध बनायो

विश्वकपमा अर्को सनसनी : केप भर्डेले उरुग्वेलाई रोकेर इतिहास रच्यो, २–२ को बराबरी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group