ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वकप : पेरुकाे विश्पकप यात्रा समाप्त


एबीसी न्यूज
८ असार २०७५, शुक्रबार   ८ : ३५   बजे

काठमाडौँ, ८ असार।  रुसमा जारी विश्वकपमा फ्रान्स नकआउट चरणमा प्रवेश गरेको छ । समूह सी अन्तर्गत विहीबार राति भएको खेलमा दक्षिण अमेरिकी प्रतिस्पर्धी पेरुलाई १–० गोलले हराउँदै फ्रान्सले विश्वकपको अन्तिम १६ मा स्थान पक्का गरेको हो ।


लगातार दोस्रो पराजयपछि पेरु भने विश्वकपबाट बाहिरिएको छ । पेरुले पहिलो खेलमा पनि डेनमार्कसँग १–० को पराजय ब्यहोरेको थियो ।

जितसँगै फ्रान्सको ६ अंक भएको छ भने विहीबारै भएको खेलमा अष्ट्रेलियासँग १–१ गोलको बराबरी खेलेको डेनमार्कको ४ अंक छ ।

अष्ट्रेलियाको १ अंक छ भने र पेरुले खाता खोल्न सकेको छैन । समूहको अन्तिम खेल फ्रान्सले डेनमार्कसँग र पेरुले अष्ट्रेलियासँग खेल्दैछन् । त्यस खेलले समूहको विजेता उपविजेता टुंगो लगाउनेछ । विहीबारको खेलको ३५औं मिनेटमा १९ वर्षीय स्ट्राइकर केलिन एमबाप्पेले गरेको गोल निर्णायक बनेको थियो ।

फ्रान्सका ओलिभर जिरोउडले प्रहार गरेको बल पेरुका गोलरक्षक पेड्रो पालेसले कलेक्ट गर्न नसक्दा एमबाप्पेले गोललाईन नजिकैबाट बललाई जाली चुमाएका थिए ।

दोस्रो हाफमा सुधारिएको खेल पदर्शन गरेको पेरुका केही प्रहार फ्रान्सेली रक्षापंक्तिले विफल पारिदिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देशभर फेरि वर्षाको सक्रियता, पहाडमा पहिरो र तराईमा बाढीको जोखिम

 अनलाइन सरुवा प्रणालीबाट दुर्गम–सुगममा सन्तुलन खोज्दै सरकार

सम्बन्धित

आगोको धुवाँबीच ‘पदक राजनीति’? संकटकै बेला गण्डकी खेलकुद परिषद्को विवादास्पद निर्णय

आइसिसीले सार्वजनिक गर्‍यो २०२७ एकदिवसीय विश्वकपको मिति, नेपालको विश्वकप यात्रा अझ कठिन

 एसियाली खेलकुदमा नेपालका १३६ खेलाडी, २२ खेलमा प्रतिस्पर्धा गर्ने

खर्बपति मेस्सी: पाँचतारे होटलदेखि फुटबल क्लबसम्मका मालिक, कहाँ कहाँ छ लगानी ?

एन्फामाथिको फिफा प्रतिबन्ध कसरी हट्छ ? भारतदेखि पाकिस्तानसम्मका अनुभवले देखाएको नेपालको बाटो

एन्फामाथिको फिफा प्रतिबन्ध कसरी हट्छ ? भारतदेखि पाकिस्तानसम्मका अनुभवले देखाएको नेपालको बाटो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu