ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आइसल्याण्डविरुद्ध नाइजेरियाका मुसाले गरे २ गोल, अर्जेन्टिनालाई फाइदा


एबीसी न्यूज
९ असार २०७५, शनिबार   ६ : १०   बजे

काठमाडौं, ९ असार ।विश्वकपको समूह डी अन्तर्गत पहिलो जित निकाल्ने क्रममा नाइजेरियाले नवप्रवेशी आइसल्याण्डविरुद्ध २–० गोलको जित दर्ता गरेको छ ।

यस जितले फाइदा भने अर्जेन्टिनालाई भएको छ । समीकरण अनुसार समूहको अन्तिम खेलमा अर्जेन्टिनाले नाइजेरियालाई हराउनुपर्नेछ । यतिले मात्र पुग्दैन क्रोएसिया र आइसल्याण्डको नतिजामा पनि भर पर्नुपर्छ । क्रोएसियाले आइसल्याण्डलाई हराएमा वा बराबरी खेलेमा अर्जेन्टिना अर्को चरणमा पुग्नेछ ।

२ खेलबाट ६ अंक जोडेको क्रोएसिया समूहको शीर्ष स्थानमा रहँदा आजको जितसँगै नाइजेरिया ३ अंकसहित दोस्रो तथा एक एक अंक जोडेका आइसल्याण्ड र अर्जेन्टिना क्रमसः तेस्रो र चौथो स्थानमा छन् ।

शुक्रबारको खेलमा आइसल्याण्डले पहिलो हाफ गोलरहित बराबरीमै रोकेको थियो । तर, दोस्रो हाफमा भने बढी आक्रामद देखिएको नाइजेरियाले २ गोल गर्न सफल भयो बलियो रक्षापंक्तिलाई चिर्दै दुवै गोल अहमद मुसाले गरेका थिए ।

४९औं मिनेटमा मुसाले हाफ भली गोलमार्फत अग्रता दिलाएका थिए भने ७५औं मिनेटमा किपरसमेत बिट भइसकेको अवस्थामा सहज गोल गरेका थिए । ८२औं मिनेटमा आइसल्याण्डले पाएको पेनाल्टी अवसरमा स्ट्राइकर जिल्फी सिगर्डसन चुकेपछि उसको २–० को हार निश्चित भयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देशभर फेरि वर्षाको सक्रियता, पहाडमा पहिरो र तराईमा बाढीको जोखिम

 अनलाइन सरुवा प्रणालीबाट दुर्गम–सुगममा सन्तुलन खोज्दै सरकार

सम्बन्धित

आगोको धुवाँबीच ‘पदक राजनीति’? संकटकै बेला गण्डकी खेलकुद परिषद्को विवादास्पद निर्णय

आइसिसीले सार्वजनिक गर्‍यो २०२७ एकदिवसीय विश्वकपको मिति, नेपालको विश्वकप यात्रा अझ कठिन

 एसियाली खेलकुदमा नेपालका १३६ खेलाडी, २२ खेलमा प्रतिस्पर्धा गर्ने

खर्बपति मेस्सी: पाँचतारे होटलदेखि फुटबल क्लबसम्मका मालिक, कहाँ कहाँ छ लगानी ?

एन्फामाथिको फिफा प्रतिबन्ध कसरी हट्छ ? भारतदेखि पाकिस्तानसम्मका अनुभवले देखाएको नेपालको बाटो

एन्फामाथिको फिफा प्रतिबन्ध कसरी हट्छ ? भारतदेखि पाकिस्तानसम्मका अनुभवले देखाएको नेपालको बाटो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu