ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पहिरो हटाएपनि चालकको लापरबाहीले घण्टौं जाम


admin
१३ असार २०७५, बुधबार   ३ : ५२   बजे

चितवन, १३ असार । पानी पर्न सुरु गरेसँगै नारायणगढ–मुग्लिन सडक खण्डमा दिनहुँजसो पहिरो खस्न थालेको छ । पहिरो खसेर सडक अबरुद्ध हुँदा उक्त सडक खण्ड हुँदै यात्रा गर्ने हजारौं यात्रुले सास्ती भोग्नु परेको छ ।

पछिल्लो तीन दिनमा दिनहुँ पहिरो खसेर घण्टौसम्म यातायात अवरुद्ध हँुदा यात्रुहरु बिचबाटोमा नै अलपत्र पर्ने गरेका छन् । पहिरो हटाएर सडक खुलाएपनि चालकको लापरबाहीले गर्दा यात्रुलाई थप सास्ती थपिएको छ ।

चालकहरुले आप्mनो लेनमा गाडी नचलाई मनपरी रुपमा ओभरटेक गर्दा पहिरो हटाएपनि यातायात साधन चल्न सकेका छैनन् । सडकमा २ लाइन नै एकैतर्फबाट आएका यातायात साधन रहेकाले आवागमनमा समस्या थपिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक बेदप्रसाद गौतमले जानकारी थिए ।

नियम विपरित यातायात साधन चलाउने ६० जना चालकलाई कारबाही गरिएको र ओभरटेक नगरी आफ्नो लेनमा यातायात साधन चलाउन उनले अनुरोध समेत गरेका छन् ।

पहिरो हटाएपछि ४५ मिनेटदेखि एक घण्टामा सहजै पार गर्न सकिने नारायणगढ–मुग्लिन सडक खण्डमा चालकले जथाभावी ओभरटेक गरेर, लेन विपिरित सवारी चलाउँदा सवारी जाम भएको र सडक खण्ड पार गर्न ३–४ घण्टा लाग्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group