ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अव्यवस्थित तारले ठूलाे दुर्घटनाको सङ्केत , न्यूप्लाजामा एउटा पोलमा आगलागी


एबीसी न्यूज
२१ असार २०७५, बिहिबार   ३ : १३   बजे

काठमाडौं, २१ असार । बिहीबार मध्यान्ह काठमाडौंको न्युप्लाजास्थित एउटा पोलमा आगलागी भएको छ ।
समयमै आगलागी नियन्त्रण भएकाले ठूलो धनजनको क्षतिबाट बचेको छ । यद्यपि त्यस पोलमा रहेका सबै तार जलेका कारण त्यस स्थानबाट वितरित सेवा भने केही समय प्रभावित भएको छ।

सडकका पोल तथा घरमा अव्यवस्थित रुपमा टाँगिएका तथा सडकमा झुन्डिरहेका विभिन्न दूरसञ्चार सेवाप्रदायक, इन्टरनेट प्रदायक तथा केबल टेलिभिजनका र नेपाल विद्युत् प्राधिकरणका अव्यवस्थित तारका कारण ठूलो दुर्घटना निम्तिने खतरा बढेको छ । यसरी अस्तव्यस्त रुपमा रहेका तारहरु जेलिएका ठाउँमा कुनै कारणवश आगलागी हुन गएमा त्यसले भौतिक सम्पत्ति नस्ट त हुन्छ नै ठूलो धनजनको क्षति समेत हुने स्थिति बन्छ ।

सिंहदरबारको उत्तर गेट र पोलसँगै जोडिएको प्रहरी चौकी तथा व्यस्त चोकमा आगलागी हुँदा यात्रु र सवारी साधन त्रसित भएका थिए । पोलमा यसरी जथाभावी रुपमा राखिएका तार समयमै व्यवस्थापन नगरे भविष्यमा ठूलो जोखिम आउने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रपति पौडेलद्वारा चाँगुनारायण कलशमा छायाँ दर्शन

रास्वपामा रविको भूमिका थप सक्रिय, संगठन सुदृढ गर्न मधेस जाँदै

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

China Reports Sustained Progress in Poverty Alleviation Efforts

China Criticizes U.S. Sanctions Policy Toward Iran

राष्ट्रपति पौडेलद्वारा चाँगुनारायण कलशमा छायाँ दर्शन

शुक्रबारदेखि रेड बुल राष्ट्रिय इन्डोर टी–१० क्रिकेट, २४ टोली सहभागी

Trump Suggests Renaming Lake Ontario ‘Lake America’ Amid Trade Dispute

Drone Attacks Target Russian Refinery and Nuclear Plant, Killing Two

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu