ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकार प्राकृतिक विपत्ति समाधान गर्न सरकार क्रियाशील छ – प्रधानमन्त्री ओली


एबीसी न्यूज
२३ असार २०७५, शनिबार   ८ : ०३   बजे


काठमाडौं, २३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले तराईका विभिन्न जिल्लामा देखिएको डुबान र कटानको समस्या समाधान गर्न सरकार क्रियाशील रहेको बताउनु भएको छ ।

प्रधानमन्त्री ओलीले मानव सूचकांकमा समेत पछि परेको प्रदेश नम्बर २ को विकास निर्माणको कामलाई गति दिने आश्वासन दिनुभयो ।
शनिबार दिउँसो पार्टीका प्रदेश प्रदेश २ का प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुसँग सामूहिक भेट गरी तराईमा देखिएको डुबान र कटानको समस्या समाधान गर्न सरकार क्रियाशील रहेको बताउनु भएको हो ।
त्यस अवसरमा प्रधानमन्त्री ओलीले चुरे क्षेत्रको संरक्षणका लागि उचित व्यवस्था गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भएको सांसद प्रभु साहले जानकारी दिनुभयो ।

पार्टीका सांसदहरुले प्रधानमन्त्री ओलीलाई प्रदेश २ को शिक्षा, स्वास्थ्य र रोजगारीको उचित व्यवस्था गर्न पनि गम्भीर ध्यानाकर्षण गराएका थिए । शिक्षा, स्वास्थ्य र रोजगारीको उचित व्यवस्था गर्न पनि प्रधानमन्त्री ओलीसँग आग्रह गरिएको सांसद सरिताकुमारी गिरिले पनि जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले नागरिकको समस्या बुझ्नका लागि प्रदेश स्तरीय पार्टीका सांसदहरुको भेटघाट कार्यक्रमलाई निरन्तरता दिनु भएको हो । यस अघि उहाँले प्रदेश नम्बर १ का सांसदहरुसँग भेटगरी त्यहाँको समस्याबारे जानकारी लिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group