ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खानेपानी मन्त्री बीना मगरको निर्देशनमा बाढी प्रभावित क्षेत्रमा स्वच्छ खानेपानी वितरण


एबीसी न्यूज
२९ असार २०७५, शुक्रबार   ६ : २४   बजे

काठमाडौं, २९ असार । खानेपानी मन्त्री बीना मगरको निर्देशनमा आज शुक्रवार भक्तपुरका बाढी प्रभावित क्षेत्रमा स्वच्छ खानेपानी वितरण गरिएको छ ।
बुधबार रातिदेखि भएको अविरल वर्षासँगै आएको बाढीले विशेष गरी भक्तपुरका मध्यपुर थिमी र सूर्यविनायक नगरपालिका क्षेत्रका जगाती, बाराही स्थान सृजनानगर राधेराधेसहित दक्षिण क्षेत्र डुबानमा परेपछि खानेपानी मन्त्री मगरको निर्देशनमा शुक्रबार काठमााडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले ट्यांकरमार्फत प्रभावित क्षेत्रमा खानेपानी वितरण गरेको हो ।

दुई सिफ्टमा गरी केयुकेएलका ४० वटा ट्यांकरले प्रभावित क्षेत्रका टोल–टोलमा खानेपानी वितरण गरेको खानेपानी गरिएको हो । मन्त्री मगरले डुबानबारे जानकारी पाउन साथ बसेका माताहातका निकायलाई प्रभावित क्षेत्रमा स्वच्छ खानेपानीको व्यवस्था गर्न निर्देशन दिएकी थिइन् ।
खानेपानी शुद्धिकरणका लागि खानेपानी मन्त्रालयले बिहीबार नै पियूष, क्लोरिन लगायतका सामग्री प्रभावित क्षेत्रमा पुर्याएको थियो ।

शुक्रबारबाट खानेपानी वितरण शुरु गरिएको मन्त्रीका स्वकिय सचिवले जानकारी दिए । साथै पानी वितरणको काम प्रभावित क्षेत्रका अवस्था सामान्य नभएसम्म जारी रहने बताइएको छ । सरकारले ट्यांकर टोलटोलमा पठाएर खानेपानी वितरण गरेपछि प्रभावित क्षेत्रका बासिन्दाले खुशी व्यक्त गरेका छन् । उनीहरुले सरकारी निकायबाट बाढी प्रभावित क्षेत्रमा यति छिटो खानेपानी वितरण गरेको पहिलोपटक भएको भन्दै स्थानीयले खुसी व्यक्त गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रपति पौडेलद्वारा चाँगुनारायण कलशमा छायाँ दर्शन

रास्वपामा रविको भूमिका थप सक्रिय, संगठन सुदृढ गर्न मधेस जाँदै

सम्बन्धित

विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा पाँच जना पक्राउ

ह्वीप उल्लंघन गर्ने राप्रपाका पाँच सांसदलाई कारबाही गर्ने उद्धव थापाको चेतावनी

आईटी क्षेत्रमा निर्धक्क भएर लगानी बढाउन युवा उद्यमीलाई अर्थमन्त्री वाग्लेको आग्रह

कपिलवस्तुमा दुई छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला

आईटी क्षेत्रमा निर्धक्क भएर लगानी बढाउन अर्थमन्त्री वाग्लेको आग्रह

चीनले ८ हजारभन्दा बढी वस्तुलाई शून्य भन्सार दिए पनि नेपालबाट निर्यात कमजोर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu