काठमाडौं ५ भदौ । राजनीतिक विश्लेषक सिके लालले प्रतिकूल स्थितिका कारण आन्दोलन मधेश आन्दोलन स्थगित भएपनि नसकिएको दावी गर्नु भएको छ । लालले भारतीय विदेशमन्त्री सुस्माको हाउभाउ हेरपछि राजपा चुनावमा जान तयार भएको सहजै बुुझ्न सकिने बताउनु भयो । अधुरा क्रान्तिको हालत, देशको तन्नम अवस्था र बौद्धिक विमर्शको दुरावस्थाका बारेमा गरिएको कुराकानीमा लालले नेपालमा नागरिक समाज बांकी नरहेको दाबी गरे । उनले भने सरकार बनाउन संसदको चुनाव हुनसक्छ । तर समस्या समाधान हुंदैन ।
प्रतिक्रिया दिनुहोस्