काठमाडौं ५ भदौ । सरकारले ०७४ मंसिर १० गते एर्क दिन संघीय र प्रादेशिक निर्वाचन गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले यो निर्णय गरेको हो । सरकारको निर्णय निर्वाचन आयोगमा गएपछि आयोगले औपचारिक रुपमा चुनावको मिति घोषणा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्