ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तलव नपाएपछि मुगुको स्वास्थ्यकर्मी धर्नामा


एबीसी न्यूज
१६ श्रावण २०७५, बुधबार   २ : ३६   बजे


मुगु १६ साउन । मुगुको पश्चिमी खत्याड गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी धर्नामा बसेका छन् । वैशाख महिनाबाट तलव नपाएको भन्दै उनीहरु गाउँपालिका कार्यालयमा धर्नामा बसेका हुन ।

खत्याड गाँउपालिमा भित्र रहेका १० बटा स्वास्थ्य संस्थामा कार्यरत स्थायी ३८ जना ७ जान करार गरी ४५ कमचारी तलब भत्ता नपाएको भन्दै धर्नामा बसेको बताइएको छ ।

पटक पटक गाँउपालिका गएर तलब भत्ताको लागि पहल गर्दा गाँउपालिकाले झुलाउने गरेको भन्दै तलव नपाउँदा घर चलाउनै समस्या परेको सुकाढीक स्वास्थ्य संस्थाका इन्चार्ज डिलबहादुर विकको भनाई छ ।

प्रथामिक स्वास्थ्य चौकी सुकाढीक, रातापानी, गम्था, श्रीकोट, खमाले, सेरी, हृयाङ्गलु, लगायतका स्वास्थ्य क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मी र सहायक कर्मचारीले तलब भत्ता पाएका छैनन् ।

स्वास्थ्य विभागमा कर्मचारीको तलब भत्ताको लागि पहल गरिएता पनि निकास नहुँदा समस्या भएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

त्रिभुवन विमानस्थलबाट ७२ लाखभन्दा बढीको भन्सार छलीको सामान बरामद, चिनियाँ नागरिक पक्राउ

छातीमा दुखाइ भएपछि सभामुख अर्याल अस्पताल, स्वास्थ्य परीक्षणपछि घर फर्किए

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu