ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजलास चलाउने न्यायमुर्तिहरु पार्क सरसफाइमा


sharan sharan
२० श्रावण २०७५, आइतबार   ४ : ४७   बजे

साउन २०, बुटवल ।
इजलास, बेन्च र बादी प्रतिबादीका बहसमा केन्द्रित हुने उच्च अदालतका न्यायाधिसहरु फोहर टिप्न सडकमा निस्किएकाछन् । तुलसिपुर उच्च अदालत, बुटवल ईजलासका न्यायाधिसहरु आईतबार बिहानै देखि बुटवलको हिलपार्कको फोहर टिप्न सडकमा निस्केका हुन् ।
एबिसी न्युजको संयोजन र बुटवल महिला जेसिजको आयोजनामा तुल्सिपुर उच्च अदालत बुटवल इजलासका न्यायधिसहरु सहित नेपाली सेना र नेपाल प्रहरीको संयुतm पहलमा आज बुटवल हिलपार्क परिसर सरसफाई गरिएको छ । बाताबरण सफा र स्वच्छ हुन सके मात्र नागरिक स्वस्थ हुनेछन् भन्ने अपेक्षाका साथ कार्यक्रमको आयोजना गरिएको आयोजक बुटवल महलिा जेसिजले जनाएको छ ।
सरसफाई कार्यक्रममा बोल्दै बुटवल इजलासका प्रमुख माननिय रमेश पोख्रेलले सार्बजनिक जग्गामा फोहोर गर्नेलाई कारबाही गर्ने निती अबलम्बन गर्न सके सार्बजनिक स्थलहरु सफा सुन्दर हुन सक्ने बताउनुभयो । कार्यक्रममा बोल्दै रुपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीले सामाजिक भावनाको कार्यक्रममा नेपाल प्रहरीलाई समेत सहभागी गराएकोमा ख्शी ब्यतm गर्दै पmोहोरको स्थायी ब्यवस्थापन गर्नुपर्नेमा जोड दिनु भयो । बाताबरणको सरसफाइसंगै सामाजिक भावनाको उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको बुटवल महिला जेसिजका अध्यक्ष जेसी राधिका पोखे्रलले बताउनुभयो ।

सरसफाई कार्यक्रममा बुटवल हिलपार्क परिषदका अध्यक्ष भिम तुलाचन, उच्च अदालतका न्यायाधिस बिदुर बिक्रम थापा र कृष्णलाल भट्टराई, एबिसी न्युज प्रदेश ५ का व्युरो प्रमुख शरण कर्माचार्य, महिला जेसिसका सस्थापक अध्यक्ष रेखा कट्टेल लगायतले बोल्नुभएको थियो ।
बुटवल हिलपार्क परिसरमा दैनिक हजारौको संख्यामा आन्तरिक पर्यटक र बिहानी ब्ययामका लागी नागरिकहरु पुग्ने गरेका छन् । सरसफाई कार्यक्रममा प्रहरी, अदालतका न्यायधिसहरु, दंगा नियन्त्रणको टोली, महिला जेसीज लागायतका गरी करि ३०० जनाको सहभागी रहेको थियो । जेसी शर्मिला रानाले जेसिस बाचन गरेर सुरु भएको कार्यक्रमको संचालन क्लबका महासचिव जेसी लक्ष्मी थापाले गर्नुभएको थियो । सररफाई कार्यक्रमको संयोजन एबिसी न्युज प्रदेश ब्यूरोले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group