ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पुस्तकालय दिवसका लागि मूल समारोह समिति गठन


एबीसी न्यूज
२१ श्रावण २०७५, सोमबार   ५ : २९   बजे

काठमाडौं,२१ साउन । आगामी भदौ १५ गते मनाइने पुस्तकालय दिवसका लागि ‘११औँ पुस्तकालय दिवस मूल समारोह समिति’ गठन गरिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालको संयोजकत्वमा ३७ सदस्यीय समिति गठन गरिएको उक्त मन्त्रालयका पुस्तकालय शाखाप्रमुख यादवचन्द निरौलाले बताउनुभयो ।

समितिले यस वर्षको आर्दश वाक्य ‘समृद्ध पुस्तकालय सुदृढ समाज’ चयन गरेको पनि उहाँले जानकारी दिनुभयो । भदौ ८ देखि १५ गतेसम्म सप्ताहव्यापी मनाइने उक्त दिवस सफल पार्न सात उपसमितिसमेत गठन गरिएको छ ।

सरकारले विसं २०६५ देखि पठन संस्कृतिको विकास र पुस्तकालय प्रवद्र्धर्नका लागि हरेक वर्ष पुस्तकालय दिवस मनाउँदै आइरहेको छ ।

तत्कालीन राजा गीर्वाणयुद्ध विक्रम शाहले विसं १९६९ भदौ १५ गते ‘चिताइ तहबिल पुस्तकालय’ स्थापना गर्नका लागि लालमोहर लगाएको सम्झनामा पुस्तकालय दिवस विसं २०६५ देखि मन्त्रालयले उक्त दिवस मनाउँदै आइरहेको हो । हाल नेपालमा एक हजारभन्दा बढी सामुदायिक तथा सार्वजनिक पुस्तकालय छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बेइजिङ जाँदैछन् रवि लामिछाने, उच्च तहमा भेटको तयारी

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

सम्बन्धित

आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन

बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu